13/04/2026
🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸
किभा गर्ल्स होस्टल परिवारको तर्फबाट
सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा सहयोगीहरूमा नयाँ वर्ष २०८३ ले सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण ल्याओस् भन्ने कामना गर्दछौँ। ✨
आगामी दिनहरू अझ उज्यालो, सुरक्षित र सफल बनून्।
नयाँ वर्षले नयाँ उत्साह, नयाँ ऊर्जा र नयाँ उपलब्धिहरू लिएर आओस्। 🌼
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉