04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
प्रेम, शान्ति, सत्य र सद्भावनाका प्रतीक भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
भगवान श्रीकृष्णको दिव्य आशीर्वादले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र सकारात्मक ऊर्जा सदैव कायम रहोस्। ✨
“जहाँ प्रेम छ, त्यहाँ कृष्ण छन्; जहाँ सत्य छ, त्यहाँ विजय छ।” 💙
Happy Krishna Janmashtami!
🙏 जय श्रीकृष्ण! 🙏
Zenith Abroad Study Services Pvt. Ltd.
📍 Jorpati Chowk, Kathmandu
📞 01-4910103 | 9803232504, 9803356932, 9851132504