Department of Economics: Ratna Rajyalaxmi Campus
The official page of the Department of Economics, Ratna Rajyalaxmi Campus, Tribhuvan University, Pradarsanimarga, Kathmandu.
28/05/2026
MA Economics (2023 Batch) Thesis Proposal Defense सम्पन्न ।
रत्न राज्यलक्ष्मी क्याम्पस, अर्थशास्त्र विभागको आयोजनामा विद्यार्थीहरूको वर्ष Gap नहोस् भन्ने उद्देश्यका साथ चौथो सेमेस्टरको परीक्षा दिएर बसेका विद्यार्थीहरूको Thesis Proposal VIVA सम्पन्न भएको छ। प्रपोजल बुझाउने विद्यार्थीहरूले आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने विभागका सदस्यहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको थियो र प्रतिक्रिया लाई समेटेर प्रपोजल सुधार गरी विभागमा बुझाइसकेपछि Supervisor तोकिनेछ। आज झन्डै १७० जना विद्यार्थीले Defense गर्नुभएको छ । (२०८३ जेठ १४ गते बिहीबार)
26/05/2026
Thesis Proposal Defense Notice:
Thesis Proposal Title of RR Campus MA Economics 2023 Batch (Follow the link)
https://drive.google.com/file/d/1LVOtZGllVzJY7lEcxLxS8rDeCrhfx9MQ/view
18/05/2026
Internal exam 1st semester
15/05/2026
Reminding......
08/05/2026
Urgent notice.
एम.ए. चौथो सत्रको आन्तरिक मूल्याङ्कनको नतिजा सम्बन्धमा ।
मूल्याकन (Class Attendance, Term Paper, Internal Exam & Teacher Evaluation) मा अनुत्तिर्ण (F) भएका विद्यार्थीहरुले आवश्यक प्रमाण सहित यहि बैशाख ३० गतेभित्र सम्बन्धित विषय शिक्षक /विभागमा सम्पर्क गर्नहुन सुचित गरिन्छ ।
Result Link: https://drive.google.com/file/d/1HfWyl-cAxhWq94hrKUSFb1CdMhIhxAzF/view
एम अर्थशास्त्रको कक्षाहरु भइरहेको भवन जोखिमपूर्ण र रातो क्षेत्रका रुपमा घोषणा भएको र कक्षाकोठाको अभावमा केही दिन पठनपाठन अवरोध भएकोमा भोलि मिति २३ गतेबाट नियमित रुपमा तपशिल बमोजिमका कक्षाहरुमा पठनपाठन हुने व्यहोरा सूचित गरिन्छ ।
1. Third Sem A & B - Room No. 32
2. First Sem: A = 13, B = 10, C = 11, D = 14
पुनश्च ः कक्षाकोठा अभावका कारण कक्षाहरुको संगती नमिलेकोले बाटोमा लाग्ने समयलाई व्यवस्थापन गरी कक्षा समयलाई व्यवस्थित गरिदिनुहुन प्रध्यापक ज्यूहरुलाई अनुरोध गर्नुका साथै र असुविधाका लागि विभाग दुःख व्यक्त गर्दछ ।
04/05/2026
Notice
04/05/2026
Notice regarding registration form
21/04/2026
Reexam 4th sem
21/04/2026
Special class regarding stock market
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
44600