26/03/2024
कहिलेकाहीँ ..........
एक पटक भ्यागुत्ताहरुबीच रुख चढ्ने प्रतिष्पर्धा भयो । सबै भ्यागुत्ताहरु रुख चढ्न थाले । एउटा लगातर चढिरह्यो । सबै तल खसे । खसेकाहरुले तल झर्, पछारिन्छ भनेर चिच्याइ रहे । उसले टेर्दै टेरेन । ऊ टुप्पोमा पुग्यो ।
पछि थाहा भयो - ऊ बहिरो रहेछ । तलबाट सबै चिच्याएको, उसले हौसला ठान्यो । लक्ष्यमा पुग्यो ।
सफलता प्राप्त गर्न सजिलो छैन ।
शुभ बिहानी ।
25/03/2024