12/04/2019
जबसम्म एउटा चरा जिउदो हुन्छ उसले कमिलाको
सिकार गर्छ
तर जब त्यो चरा मर्छ तब उ स्वम कमिलाको भोजन बन्न
पुग्छ ।
समय र परिस्तिथी जतिखेर पनि परिवर्तन हुन सक्छ।
त्यसैले जीवनमा कसैलाइ पनि निरास नतुल्याउनुहोस ।
आज तपाईं उ भन्दा शक्तिशाली हुनुहोला
तर यती कुरा याद राख्नुहोस समय तपाईं भन्दा कयौ
गुना बढी शक्तिशाली छ।
एउटा रुखबाट कयौ सलाइका काटि बनाउन सकिन्छ
तर जब समय आउँछ तब एउटामात्र सलाइको काटि
हजारौ रुखहरुलाई खरानी बनाउन काफी हुन्छ।
त्यसकारण सधैं असल सोचौ !
शुभ प्रभात । शुभ समय ।। शुभ दिन ।।।