01/11/2024
आफ्ना भावनाहरू समालेर सेयर बाजारमा लगानि गर्न उत्प्ररणा मिल्न सक्छ यो भिडियोबाट । हेरेर प्रतिक्रिया दिनु होला ।🙏🙏🙏
HOW YOU CAN ACHIVE ANYTHING
In this video, we dive into the powerful philosophy that can help you unlock your potential and achieve anything you set your mind to. Inspired by the timele...
26/08/2022
Exciting Offer !!! with discounted Price
Next day Delivery Available
Delivery All Nepal
For More exciting offer !!!
Go to Dalo App (Playstore)
Dalo app link : https://play.google.com/store/apps/details?id=com.dalo.hub
For more info : call to 9821257963
Viber / whats app no. 9821257963
Shop from Dalo App (playstore )
Order from dalo app message section
Dalo app link : https://play.google.com/store/apps/details?id=com.dalo.hub
Website : www.dalohub.com
Products
Kids Products
- Jhula Swing
- Play pen yard
- Skateboard
- High chair for baby care
- Baby sleep well
- Kids Study table set
- Kids swing Fun
- Multifunctional diaper baby care bag
- Wooden multifunctional baby cot cocro
- Kids Cabinet Storage
Gym Products
- Heavy spinner bike
- Spinner bike
- Gym Bench
- Dumbbells
- six pack care 22 in 1
Bags products
- Official bags
- Casual bags
- luggage bag
- Girls bags / Purse
- Ladies bags / Purse
03/08/2022
आजको शेयर बजारको विश्लेषण।
like share subscribe गरिदिनु होला ।
NEPSE Technical Analysis | Nepse update | Nepse analysis by share bazaar
NEPSE Technical Analysis | Nepse update | Nepse analysis by share bazaarnepse analysis Please like and subscribe Share Bazaar youtube channel ...
23/04/2022
डालो एप ! कति सजिलो चलाउन । तपाईहरू पनि प्रयोग गर्नुहोस ।
https://play.google.com/store/apps/details?id=com.dalo.hub
23/04/2022
आफ्नो पुरानो तथा नयाँ सामानको विक्री गर्नु परेमा प्रयोगकर्ताले डालोमा निशुल्क खाता बनाइ विज्ञापन गर्न सक्नेछन् ।
सेवाहरु डिजिटल रुपमा परिवर्तन भइरहँदा बजारको आवश्यक्तालाई मध्यनजर गर्दै डालो हब डटकमका साथै डालो एप सुरु भएको छ । डालो निशुल्क अनलाइन वर्गिकृत विज्ञापन गर्न सकिने माध्यम हो ।
playstore link
https://play.google.com/store/apps/details?id=com.dalo.hub
16/02/2022
राष्ट्र उत्थान लघुवित्तको आइपीओ बिक्री खुला
Wed, Feb 16,2022
काठमाडौं : राष्ट्र उत्थान लघुवित्तको आइपीओ आज फागुन ४ गते बुधबारबाट बिक्री खुला भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
04/02/2022
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ बिक्री खुला
काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज माघ २१ गते शुक्रबारबाट बिक्री खुला भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
17/11/2018
सामुदायिक लघुवित्तको आइपीओ आइतबारदेखि खुल्दै, यस्तो छ वित्तीय प्रक्षेपण
काठमाडौं : सामुदायिक लघुवित्तले आइतबार (मंसिर २ गते) देखि ३ लाख कित्ता आइपीओ खुला गर्दैछ । कुल निष्कासन गरिने आइपीओ मध्ये (४%) १२ हजार कित्ता सेयर कर्मचारी र (५%) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला हुनेछ । सामुदायिकको आइपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ ।
कम्पनीले आव २०७५।७६ मा १ करोड ९० लाख, आव २०७६।७७ मा २ करोड ५५ लाख र आव २०७७।७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यसैगरी, कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै लैजाने योजना पनि बनाएको देखिन्छ । आव २०७६।७७ मा १५ करोड ४० लाख र आव २०७७।७८ मा २३ करोड १० लाख रुपैयाँ पुर्याउने योजना पेश गरेको छ ।
यसअघि गत वर्षको माघमै आइपीओ जारी गर्न सूचना सार्वजनिक गरेको यस लघुवित्तलाई राष्ट्र बैंकले कारवही गरेपछि आइपीओ रोकिएको थियो । संस्थागत सुशासनमा गम्भीर समस्या भएको, वित्तीय विवरण मेल नखाएको लगायत कारण देखाई राष्ट्र बैंकले कारवाही गरेको थियो । अब क्रमशः कम्पनीको वित्तीय अवस्था र सुशासनमा सुधार हुँदै गएको विश्वास गरिएको छ ।
17/10/2018
माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आइपीओ खुल्ने, ५० देखि १ हजार कित्तासम्म भर्न पाइने

काठमाडौं : माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
बिक्री प्रबन्धकको काम प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १०% (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको छ । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो ।
दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ । आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ ।
यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीको भनाई छ ।
30/06/2018
नाडेप आइपीओमा तथ्यांक भेरिफाइपछि आवेदक संख्या र रकम घट्यो, यो हो अन्तिम नतिजा
काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओको अन्तिम नतिजा आएको छ । नतिजा अनुसार यस आइपीओमा २२.९१ गुणा बढीको आवेदन परेको छ । यसअघि झन्डै २४ गुणा बढी आवेदन परेको जानकारी दिइएको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अन्तिम डाटा भेरिफाइ गरिंदा केही आवेदक संख्या घटेको छ । प्रक्रिया पूरा नभएका वा अन्य त्रुटि देखिएका आवेदक हटाइएको छ । यस्ता आवेदक रद्द गरिएपछि आवेदन गर्नेको संख्या र रकम अघिल्लो दिन दिइएको विवरण भन्दा केही घटेर आएको प्रवक्ता न्यौपानेले बताए ।
पछिल्लो तथ्यांक अनुसार कुल २ लाख १९ हजार ४५ जना आवेदकबाट ९८ लाख ९९ हजार ६३० कित्ता सेयरको लागि आवेदन परेको छ । यसमा ९८ करोड ९९ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मेरो सेयरबाट आवेदन दिनेहरुको आवेदन धेरै रद्द भएको उनले बताए । १ लाख ११ हजार भन्दा बढीले आवेदन दिएकामा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भेरिफाइ गरिपछि अन्तिम आँकडा १ लाख ९ हजार ८३० जनामा मात्र सीमित भएको छ ।
नाडेपले आइतबार असार १० देखि १३ गतेसम्म १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता ५% कम्पनीका कर्मचारी र २४ हजार कित्ता ५% सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
नाडेपले जारी पुँजीको ३०% आइपीओ खुला गरेको हो । ७०% हिस्सा भने संस्थापकसँग रहनेछ । हाल नाडेप लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्त पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
16/06/2018
IPO COMING SOON....
Nadep Laghubitta Bittiya Sanstha to issue IPO for 4,80,000 unit shares from Ashad 10th till Ashad 13th; Capital to reach Rs 16 crore
Fri, Jun 15, 2018 9:01 AM on IPO/FPO News, Latest, Stock Market,
Nadep Lagh...
Nadep Laghubitta Bittiya Sanstha Limited (NADEP) is going to issue 4,32,000 unit shares at par value of Rs 100 for public. From the 4,80,000 units shares, 24000 units i.e. 5% is separated for the employees of NADEP and 24,000 units i.e. 5% is separated for the Mutual Funds. The remaining 90% is open for general public. The issued IPO is 30% of its total capital.
The applicants should apply for minimum 20 unit shares to maximum 2,400 units. The issue will open from Ashad 10th, 2075 till Ashad 13th, 2075. In any contingency, the issue will open till Shrawan 7th, 2075 at the latest.
Nabil Investment Bank Limited has been appointed as the issue manager for the issue. ICRA Nepal, the credit rating agency has assigned ‘Grade 4+’ rating to the proposed Initial Public Offering (IPO).
NADEP earned Rs 4.46 crore in the third quarter of the fiscal year 2074/75. It has paid-up capital of Rs 11.20 crore with reserve of Rs 15.57 crore in Q3.
Why technical analysis works? Mechanism and logic behind technical analysis tools and prediction.
15 Jun, 2018
NMB FPO collects Rs 52.32 crore as of second day; Issue still short by 86% as applications received for 15.71 lakh units
15 Jun, 2018
Rastriya Banijya Bank convenes AGM after acquisition of NIDC Development Bank
15 Jun, 2018
NEPSE directs broker companies to set up required infrastructures; Broker Companies to install their own servers for Online Trading
Recent News from NADEP Laghubitta Bittiya Sanstha Limited
18 May, 2018
SEBON approves 4.80 lakh unit IPO of NADEP Laghubitta; Capital to reach Rs 16 crore
8 May, 2018
NADEP Laghubitta bittiya reports Rs 4.46crore Net Profit; EPS stands at Rs 53.11
8 Apr, 2018
ICRA Nepal assigns grade 4+ to upcoming IPO issue of Nadep Laghubitta Bittiya Sanstha
23 Feb, 2018
Nadep Laghubitta posted EPS & Net worth of Rs 54.72 & Rs 238.12 in Q2 respectively; issuing 4.8 lakh unit IPO shares