Pashupati Multiple Campus

Pashupati Multiple Campus

Share

भविष्यमा यो क्याम्पस पशुपतिनाथ विश्वविद्यालय बनाइने उदेश्य रहेको छ।

17/04/2026

Result Published: 4 Years B.Ed. Second Year Regular 2082

16/04/2026

स्नातक (३/४ वर्षे) प्रथम वर्ष (आंशिक तथा मौका) परीक्षाको फाराम भर्न छुटेका परीक्षार्थीहरूले दोब्बर दस्तुरसहित २०८३ बैशाख ८ गतेभित्र क्याम्पस मार्फत आवश्यक प्रक्रिया पूरा गरी फाराम भर्न सक्नेछन् ।

16/04/2026

स्नातक चौथो वर्षको परीक्षा तालिका आजको मिति सम्म प्रकाशित नभएको जानकारी गराइन्छ। हाल स्नातक तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। उक्त परीक्षा सम्पन्न भएपछि प्रथम वर्ष आंशिकको परीक्षा सञ्चालन हुनेछ र त्यसपछि मात्रै चौथो वर्षको परीक्षा सञ्चालन हुने जानकारी समेत गराइन्छ।
सम्पूर्ण विद्यार्थीहरूलाई आधिकारिक सूचना पर्खनुहुन अनुरोध छ।

02/04/2026

आज बाट सुरु हुने SEE परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना!
तपाईंहरूको मेहनत, धैर्यता र आत्मविश्वासले उत्कृष्ट नतिजा ल्याओस्।
शान्त मनले परीक्षा दिनुहोस्, सफलता अवश्य मिल्ने छ। 📚
सबैको भविष्य उज्ज्वल बनोस्। Best of luck everyone! 🥰

28/12/2025

bachelor 2nd year exam center notice

24/12/2025

सप्ताहव्यापी खेलकूद कार्यक्रममा सहभागिताको लागि सूचना

24/12/2025

भोलि पुस १० गते हुन गैरहेको त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहको योजनाबद्ध नक्सा ।
यहि नक्सा अनुसार आफ्नो संकाय , ब्लक हेरेर सहज रुपमा सहभागी हुन सकिने छ

09/11/2025

भोलिदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षका जेनजी आन्दोलनका कारण स्थगित आंशिक तथा मौका परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

परीक्षा पुर्व निर्धारित परीक्षा केन्द्रहरुमै हुनेछन्।

08/10/2025

📢 Important Notice for BCA TU Entrance Exam!

21/09/2025

कक्षा १२ को मौका परीक्षा २०८२ असोज ७र ८मा हुने हुदा प्रबेश्पत्र लिन आउनु होला

16/09/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी सूचना l

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu