The Spangle Boarding High School

The Spangle Boarding High School

Share

This school was established in 2050 BS in dillibazar,kathmandu.It is now in Kalikasthan,ktm.

Photos from The Spangle Boarding High School's post 13/12/2025

Some glimpses of Spangle Educational Tour:2082 [Bandipur, Pokhara & Dhampus]

Photos from The Spangle Boarding High School's post 14/11/2025

मिति ः २०८२–०७–२६
आदरणीय अभिभावकज्यू
नमस्कार !
आज मिति २०८२ साल कार्तिक २८ गते शुक्रबारको दिन द स्प्याङ्गल खेलकुद सप्ताह ः २०८२ समापन समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री छत्रमणि कटुवालज्यूको अध्यक्षतामा विशेष अतिथिहरू क्रमशः नेपाल सरकारका सुरक्षा अधिकृत श्री वीर बहादुर बुढायरज्यू र भिजन संसारका प्रधान सम्पदक श्री श्याम स्मृतज्यू एवंं सप्पूर्ण अभिभावकहरूको उपस्थितिमा कालिकास्थानस्थित नवीन कला मन्दिरको हलमा भव्य र सभ्य रुपमा सम्पन्न भयो । कार्यक्रमको समुद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रस्मिला थापाज्यूले पानसमा बत्ती बालेर गर्नुभयो । विभिन्न खेलमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना सदनको प्रतिनिधित्व गर्दै मिति २०८२ साल कार्तिक २३ गते आइतबार देखि २७ गते शुक्रबारसम्म प्रतिस्पर्धा गरका थिए । प्रतिस्पर्धामा विजेता सम्पूर्ण विद्यार्थीहरूलाई विशेष अतिथि तथा अतिथिहरूबाट मेडल र प्रमाण–पत्र वितरण गरियो । कार्यक्रममा अभिभावकहरूको भव्य उपस्थितिले विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धि प्रति थप हौसला प्राप्त भयो । विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य तथा गायनले कार्यक्रमलाई थप मनोरञ्जात्मक बनाएको थियो । सम्पूर्ण सहभागी विद्यार्थी तथा विजेताहरूलाई बधाइ तथा शुभकाना दिदैँ अतिरिक्त क्रियाकलापका संयोजक श्री राजु चौलागाई लगायत विभन्नि सदनसंग सम्बन्धित शिक्षकहरू, कर्मचारीहरू, विशेष अतिथि तथा अतिथिहरू एवंं अभिभावकहरूलाई विशेष आभार प्रकट गर्दे विद्यालयका प्रिन्सिपल श्री धन प्रसाद सुब्बाले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालक श्री मिक्तोक जबेगु र श्री राजु चौलागाईले गर्नुभएको थियो । सम्पूर्ण उपस्थित विशेष अतिथिहरू, अतिथिरू, अभिभावकहरू, शिक्षक तथा कर्मचारीहरू एवंं विद्यार्थीहरू प्रति आभार प्रकट गर्दै कार्यक्रमका सभापति श्री छत्रमणि कटुवालले औपचारिक रुपमा कार्यक्रम समापन गर्नुभयो ।
द स्प्याङ्गल बोर्डिङ्ग हाई स्कुल
चारखाल रोड, डिल्लिबजार, काठमाडौँ

Photos from The Spangle Boarding High School's post 11/11/2025

Inauguration of the Spangle Sports Meet :2082

25/09/2025

२०८२ सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व एवम् नेपाल सम्वत् ११४६ को पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा समस्त शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

30/06/2025
12/05/2025

On the auspicious occasion of Buddha Jayanti, let us remember the teachings of Lord Buddha—peace, compassion, and wisdom. May this day inspire us to walk the path of truth and kindness. Wishing you and your loved ones a serene and blessed Buddha Jayanti.

14/04/2025

We are hiring.

13/04/2025

Happy New Year, 2082.

12/04/2025

Admission is Open for the Academic Session 2082.

09/04/2025

Final Terminal Examination Result Day
Date: Thursday, 28th Chaitra 2081
Time: 8:00 a.m.-10 a.m.

07/04/2025

Admission Open at The Spangle Boarding High School for the Academic Session: 2082.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kalikasthan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00