Culture and Archaeology Research Center

Culture and Archaeology Research Center

Share

Research Center for Culture, Heritage, Tourism, and archaeology

08/06/2024

चन्द्रागिरिको दैबुजल गुफा अन्वेषणमा गरिएको ऐतिहासिक कामको करिब दुई दर्जन अनलाइन समाचार माध्यमहरूमा समाचार प्रकाशित भएछन् । गुगल सर्च इन्जिनबाट भेटिएका केही सञ्चारमाध्यमहरूको सूची तल उल्लेख गरिएको छ । यति महत्वपूर्ण विषयमा समाचार तयार पारेर प्रसारण गरेकोमा रासस र राससकर्मी अग्रज पत्रकार विष्णु नेपाललाई विशेष धन्यवाद दिन चाहन्छौं ।

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://gorkhapatraonline.com/news/110500

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://onlineradionepal.gov.np/2024/06/03/497508.html

‘ईआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलोपटक ‘दैबुजल गुफा’को अन्वेषण
https://shilapatra.com/detail/137925

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://nagariknews.nagariknetwork.com/social-affairs/1437604-1717385866.html

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://onlineradionepal.gov.np/2024/06/03/497508.html

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://www.ujyaaloonline.com/story/102558/2024/6/3/exploration-for-first-time-in-nepal-using-ert

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://reportersnepal.com/tag/%E0%A4%A6%E0%A5%88%E0%A4%AC%E0%A5%81%E0%A4%9C%E0%A4%B2-%E0%A4%97%E0%A5%81%E0%A4%AB%E0%A4%BE/

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://technologykhabar.com/2024/06/03/169065/

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://www.suchanakunda.com/posts/3093?fbclid=IwZXh0bgNhZW0CMTAAAR0EgPP5rfHlA-7kL0nYQkaiykKaIsnNEhm_N3kGfL45MmuR5yhgQtV_4Ek_aem_AVLz7pjJ58fsOwXQt1wVJjNiyFF_rwzbmRfFafB10TMV8APXTagpjAwZY3ZlvGY5UBP6EHflZugp5JzY_nXqinRh

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://www.prasashan.com/2024/06/03/561390/

‘इआरटी’ प्रविधिको प्रयोग गरी चन्द्रागिरिमा ‘दैबुजल गुफा’को अन्वेषण
https://www.hamroartha.com/miscellaneous/88123/

प्रविधिको प्रयोग गरी पुरिएको गुफाको अन्वेषण
https://hamrakura.com/news-details/170750/2024-06-03?fbclid=IwZXh0bgNhZW0CMTAAAR3pc7YJo6z54l4blrnK6PL-AWrF1fPKNOpv7p5Uwsz0WR6xv1agfOk8TA0_aem_AVKSafpNWQD6oTF47rZ2Zdl0fv7ewIEXgav6-QOKImxwfqEpHLEFeFWHdrVMwOADUfFKfLQ_vjuk3bJIfQM1rksJ

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
https://www.ujyaalonepal.com/237590/

Photos from Culture and Archaeology Research Center 's post 08/06/2024

बेथानचोक गाउँपालिका र संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा कपेर महांकाल गढी एवं कपेर महांकाल थानको बारेमा भएको अध्ययनपछि स्थानीयसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । यो महत्वपूर्ण कार्यक्रमको लागि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई अध्ययन केन्द्र विशेष धन्यवाद दिन चाहन्छ । साथै, कार्यक्रमलाई दिव्यता दिन आफ्नो महत्वपूर्ण समय दिनुभएका प्रा.डा. दिनेशराज पन्त, त्रिवि संस्कृति विभागका विभागीय प्रमुख डा. महेशकुमार आचार्य, पूर्व विभागीय प्रमुख प्रा.डा. मदनकुमार रिमाल, डा. सन्ध्या खनाल पराजुली, बेथानचोक गाउँपालिका वडा नं ५ का वडाध्यक्ष राजकुमार वाइबा, गापा अध्यक्षको सचिवालयका भगवान आचार्यलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । यो अध्ययनबाट ओझेलमा परेको कपेर महांकाल गढीको पहिचान भएको छ । यसको विस्तृत विवरण अध्ययन केन्द्र वा बेथानचोक गाउँपालिकाबाट प्राप्त गर्न सकिने छ ।

Photos from Culture and Archaeology Research Center 's post 03/06/2024

हामी त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागसँग मिलेर एउटा फरक काम गर्न पाउँदा उत्साहित र खुसी छौं । चन्द्रागिरी नगरपालिकाको वडा नं ४ मा रहेको भनिएको दैबुजल गुफाको अन्वेषणका लागि हामीले २डी ईआरटी प्रविधिको प्रयोग गरेर त्यसको प्रतिवेदन समेत चन्द्रागिरि नगरपालिकालाई हस्तान्तरण गरिसकेका छाैँ । नेपाली स्रोत र जनशक्तिबाट गुफाको खोजीमा प्रयोग गरिएको यो प्रविधि नेपालमै सम्भवत: पहिलो पटक हो भन्ने हामीलाई लागेको छ । यस अवसरको लागि नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका तत्कालीन विभागीय प्रमुख सोमप्रसाद खतिवडा लगायत सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो कार्यमा सुरुदेखि नै सहयोग गर्नुहुने एमफिल पीएचडी अध्येता सागर श्रेष्ठ र अच्युत सिग्देलप्रति विशेष धन्यवाद । साथै, यसको प्राविधिक सहयोगका लागि संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रलाई छनोट गर्ने केन्द्रीय विभागको व्यवस्थापन टीम, अन्वेषण कार्यमा सहयोग गर्नुहुने विद्यार्थी साथीहरू, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञानप गर्न चाहन्छौं ।

Photos from काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office's post 03/04/2024

धन्यवाद काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

03/04/2024

शिकाली अजिमा १२ वर्षे जात्रामा सहभागी बनौ

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kirtipur
Kathmandu
44600