IQ Vidhi - Nepal First Institute of IQ

IQ Vidhi - Nepal First Institute of IQ IQ Vidhi - Nepal First Institute of IQ

IQ को Free Videos हेनको लागि : www.youtube.com/iqvidhi
(5)

आज प्रतिष्पर्धाको युग हो । यस युगमा प्रत्येक परीक्षार्थीले आफ्नो लक्ष्य चाँडो भन्दा चाँडो पाउन चाहन्छ । यसको लागि कठोर परिश्रम, अनुशासन, तथा उत्कृष्ट अध्ययन platform नै आवश्यक शर्त हुन्छ यदि परीक्षार्थीले यी आवश्यक शर्तहरुलाई आफ्नो दैनिक जीवनमा सन्तुलित रुपमा लक्ष्य प्राप्त नभएसम्म निरन्तर अपनाए भने त्यो परीक्षार्थीले निश्चित नियुक्ति सम्मको यात्रा अरु भन्दा चाँडै पूरा गर्दछ ।

तसर्थ तपाईँ पनि सह

ी दिशामा अति कठोर तथा गहिरो अध्ययन गर्न तयार हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसकारण म तपाईँबाट के आशा गर्दछु भने लोक सेवा आयोगद्वारा लिइने प्रथम चरणको (IQ) परीक्षामा आफ्नो प्रदर्शन अति उच्चस्तरीय कायम गर्न उक्त परीक्षामा सामेल हुनु भन्दा अगावै कम्तीमा सयौँ पटक अभ्यास अनिवार्य गर्नुहोला । ताकि उक्त परीक्षा तपाईँको एक सय एकौँ पटक होस् तथा तपाईँको प्रदर्शन उच्च रहोस् । तपाईँको त्यही सपना पूरा गर्नमा यस IQ VIDHI - INSTITUTE OF IQ ले सहयोग निश्चित गर्दछ भन्ने आशा गरेको छु ।


For More Information: Contact Us:

IQ VIDHI - INSTITUTE OF IQ

📞 01-5906462 / 9851197562

Think Like a Genius

26/08/2026
📝 संगठित संस्था पूर्व योग्यता परिक्षा व्यवहारिक गणित Applied Maths टेस्ट सीरीज-२०८३Exam Time 6:30 AM - 10:00 PM
26/08/2026

📝 संगठित संस्था पूर्व योग्यता परिक्षा व्यवहारिक गणित Applied Maths टेस्ट सीरीज-२०८३
Exam Time 6:30 AM - 10:00 PM

Test your IQ level with the IQ Vidhi Live Test Exam and discover your cognitive strengths. Receive immediate feedback on your problem-solving skills. Challenge yourself today!

𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁 𝘁𝗵𝗲 𝗔𝗻𝘀𝘄𝗲𝗿बैंकिङ तथा संगठित संस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित 𝘼𝙥𝙥𝙡𝙞𝙚𝙙 𝙈𝙖𝙩𝙝𝙨) टेस्ट सीरीज-२०८३ 𝗣𝗥𝗘 - 𝗧...
26/08/2026

𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁 𝘁𝗵𝗲 𝗔𝗻𝘀𝘄𝗲𝗿
बैंकिङ तथा संगठित संस्था पूर्व योग्यता परिक्षा (व्यवहारिक गणित 𝘼𝙥𝙥𝙡𝙞𝙚𝙙 𝙈𝙖𝙩𝙝𝙨)
टेस्ट सीरीज-२०८३ 𝗣𝗥𝗘 - 𝗧𝗘𝗦𝗧 # 46 [2083/06/10]
fans

25/08/2026

Alphabet Series (कोशी प्रदेश चौंथो तह २०८३/०१/२६) गतेमा सोधिएका प्रश्न

Address

Lalitpur, Bhaisepati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when IQ Vidhi - Nepal First Institute of IQ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to IQ Vidhi - Nepal First Institute of IQ:

Shortcuts

Share

Category