Loksewa Preparation

Loksewa Preparation

Share

this page helps to current affairs & gk for PSC preparation

Photos from DJ Bajgain-डिजे बजगाईं's post 20/05/2026
Photos from Target Loksewa's post 20/05/2026
15/05/2026

परीक्षा मिति तोकिएको सूचना।
बागमती प्रदेश (सहायक पाँचौं)

Photos from Samir Lamsal - समिर लम्साल's post 15/05/2026
19/04/2026
21/03/2026

स्थानीय तहमा सहभागितामूलक योजना तर्जुमाका चरणहरू

1. बजेटको पूर्व तयारी
2. स्थानीय तहको स्रोत अनुमान र बजेटको सीमा निर्धारण गर्ने
3. बस्ती र टोल स्तरबाट योजना र कार्यक्रम छनोट गर्ने
4. वडास्तरीय योजना प्राथमिकिकरण गर्ने
5. बजेट तथा कार्यक्रम तर्जुमा गर्ने
6. गाउँ तथा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने
7. गाउँ तथा नगर सभाबाट बजेट तथा कार्यक्रम पारित गर्ने

16/03/2026

भन्सार
- देशको राजनीतिक एवं भौगोलिक सिमानामा व्यापार गर्ने वस्तुमा कर लगाउने कार्यालय भन्सार हो।
- यो अप्रत्यक्ष कर मध्ये एक महत्त्वपूर्ण कर हो।
- यस करको भार एक व्यक्तिमा र करको प्रभाव अर्को व्यक्ति वा पकछ्यमा पर्दछ।

भन्सार प्रशासनका कार्यहरू

- वैदेशिक व्यापार नियमन गर्ने
- राजस्व संकलन गर्ने
- व्यापार सहजीकरण गर्ने
- भन्सार मूल्यांकन गर्ने
- भन्सार व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन अध्ययन अनुसन्धान गर्ने।

Photos from Yubraj K C-युवराज के सि's post 28/02/2026
Photos from NICE लोकसेवा's post 26/02/2026
Photos from Aashman Upadhaya - आसमण उपाध्याय's post 23/02/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu