14/04/2024
सूचना! सूचना! सूचना!
आदरणीय अभिभावक ज्यू,
यस अड्गुरी नव ज्योति इंग्लिश बोर्डिङ स्कूलमा यही २०८१/०१/०२ गतेबाट कक्षा नर्सरीदेखि कक्षा ५ सम्म भर्ना खुलेकाे सहर्ष जानकारी गराउँछौ।
त्यसैले समयमै भर्ना गराउनुहुन सम्पूर्ण अभिभावकहरुलाई विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि हाम्रो विद्यालयमा सम्पर्क गर्नुहोला।
सम्पर्क नं: 9847070434
9840281573