14/01/2026
केयर गिभर तालिममा भर्ना खुल्यो !!!!
वैदेशिक रोजगार विभाग तथा CTEVT काे संबन्धनमा संचालित यस तालिम केन्द्रमा G To G कोटामा Israel जनको लागि ३ महिने केयरगिभर (CAREGIVER) तालिममा भर्ना खुल्यो ।
Contact Us: National Employment Training Center Chabahil,Chuchepati (Near KL Tower)
☎01-4590016/9841457894