15/05/2025
हामी तपाईलाई जापान प्रवेशअघि क्षयरोग (ट्युबरक्युलोसिस) परीक्षणको अनिवार्यता सम्बन्धमा जानकारी गराउन चाहन्छौं।
【२०२५ जुन २३】 देखि जापानमा प्रवेश अनुमति (COE) को लागि आवेदन गर्दा वा नेपालस्थित जापानी दूतावासमा भिसा आवेदन गर्दा, क्षयरोग मुक्त प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
यसैले, जुलाई सेसनका विद्यार्थीहरू यसबाट प्रभावित हुने सम्भावना छ। (यदि तपाईंको भिसा आवेदन जुन २२ भित्र नै पूरा भइसकेको छ भने, प्रमाणपत्र पेश गर्नु आवश्यक छैन।)
कृपया जापान सरकारले तोकेको अस्पतालमा परीक्षण गराउनुहोस्।
सबैजनालाई ध्यान दिनुहोस्।
[Please be careful]
Thank you for your continued support.
We would like to inform you about the implementation of tuberculosis screening before entering the country.
From 【June 23, 2025】, when applying for entry permission (COE) in Japan or when applying for a visa at the Japanese Embassy in Nepal, you must submit a tuberculosis-free certificate.
Therefore, students enrolled in the July term are likely to be affected. (If your visa application has been completed by June 22, you do not need to submit it.)
Please undergo testing at a hospital designated by the Japanese government.
Everyone, please be careful.