PSC Preparation Online Exams Nepal

PSC Preparation Online Exams Nepal Official page of https://www.facebook.com/groups/pscexamnepal/ Like my page for Updates around the world.

राष्ट्रिय बाणिज्य बैंकमा भारी सख्यामा बिज्ञापन भएको छ ।
31/10/2021

राष्ट्रिय बाणिज्य बैंकमा भारी सख्यामा बिज्ञापन भएको छ ।

बागमती प्रदेश लाेक सेवाले खाेल्याे भारी मात्रामा अधिकृतकाे विज्ञापन।
25/01/2021

बागमती प्रदेश लाेक सेवाले खाेल्याे भारी मात्रामा अधिकृतकाे विज्ञापन।

शाखा अधिकृतको विज्ञापन खुल्यो ।कोरोनाकालमै तपाईलाई सफलता मिलोस् !शुभकामना !
09/12/2020

शाखा अधिकृतको विज्ञापन खुल्यो ।
कोरोनाकालमै तपाईलाई सफलता मिलोस् !

शुभकामना !

08/12/2020

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो!

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।

बडा दशैँ २०७७ को सबैमा मंगलमय शुभकामना ! सुख, समृद्धि र शान्ती सदैव कायम रहोस ! समाजिक दुरी र व्यक्तिगत स्वास्थ को ध्यान...
17/10/2020

बडा दशैँ २०७७ को सबैमा मंगलमय शुभकामना ! सुख, समृद्धि र शान्ती सदैव कायम रहोस !

समाजिक दुरी र व्यक्तिगत स्वास्थ को ध्यान पुर्याउनुहोस ! आफू जोगिउँ अरुलाइ नि जोगाउँ ! अनावश्यक हिडँडुल र खर्च बाट नि टाडै रहनुहोस!

शुभकामना 🙂

आज गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री पढ्नुहोस ।
09/09/2020

आज गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री पढ्नुहोस ।

Cristiano Ronaldo becomes 1st European and World second footballer to score 100 international goals.
09/09/2020

Cristiano Ronaldo becomes 1st European and World second footballer to score 100 international goals.

वि.स.२०७७ भदौ २२ मा मनाईने १७ औ निजामती सेवा दिवस को नारा "स्वच्छ र सक्षम निजामती प्रशासन:समृद्धि र सुशासन" तय भएको छ।
06/09/2020

वि.स.२०७७ भदौ २२ मा मनाईने १७ औ निजामती सेवा दिवस को नारा "स्वच्छ र सक्षम निजामती प्रशासन:समृद्धि र सुशासन" तय भएको छ।

शुभ प्रभात सबैलाई,केहि समयको ब्रेक पछि हामी फेरि अनलाईन परीक्षा सञ्चालन गर्ने तयारीमा छौ । आँउदो शुक्रबार ना.सु तथा खरिद...
24/08/2020

शुभ प्रभात सबैलाई,
केहि समयको ब्रेक पछि हामी फेरि अनलाईन परीक्षा सञ्चालन गर्ने तयारीमा छौ । आँउदो शुक्रबार ना.सु तथा खरिदार लक्षित मोडेल परीक्षा गर्दै छौ ।
परीक्षा मा सहभागी हुन रजिस्टर गर्न यो लिँकमा जानुहोलाः http://examsnepal.com/final_registration.php?exid=368
परीक्षा शुक्रबार दिउसो २ बजेबाट सुरु हुनेछ ।
धन्यवाद

नेपाल सरकारले नारायणी नदि छेउछाउमा नजानु भन्दै चितवन बासीलाई SMS पठाएको थियो।त्यसको १० मिनेटमा नारायणी पुलमा यस्तो दृश्य...
21/07/2020

नेपाल सरकारले नारायणी नदि छेउछाउमा नजानु भन्दै चितवन बासीलाई SMS पठाएको थियो।त्यसको १० मिनेटमा नारायणी पुलमा यस्तो दृश्य देखियो ।

Photo: internet

लोक सेवा आयोगकै एक अधिकृतले छोरीलाई परीक्षा पास गराउन कोडिङमै चलाखीपूर्ण चलखेल गरे । यसरी उत्तरै फेरबदल गरेको पाइएपछि लो...
13/07/2020

लोक सेवा आयोगकै एक अधिकृतले छोरीलाई परीक्षा पास गराउन कोडिङमै चलाखीपूर्ण चलखेल गरे । यसरी उत्तरै फेरबदल गरेको पाइएपछि लोक सेवा आयोगले उनलाई कारबाहीको तयारी गरेको छ ।
वस्तुगत प्रश्नका सबै उत्तरमा अंग्रेजी अक्षर ‘सी’ लेख्न लगाएर पछि उत्तरपुस्तिका कोडिङका क्रममा ए, बी र डी बनाएको खुल्यो ।

Happy 207th Bhanu Jayanti
13/07/2020

Happy 207th Bhanu Jayanti

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when PSC Preparation Online Exams Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PSC Preparation Online Exams Nepal:

Shortcuts

Share

Category