20/02/2024
CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो ।
#तालिम हुने बिषयहरु:-
✔Food Production
✔Bakery
✔Barista
✔Waiter/Waitress
✔Caregiver
✔Sushi
#विशेषताहरुः
-स्वदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
- सतप्रतिशत प्राक्टिकल गराईने
- अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
- स्वदेश तथा विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
Contact Us:
National Employment Training Center
Chabahil,Chuchepati(Near KL Tower)
☎ 01-4590016
10/01/2024
CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो ।
तालिम हुने बिषयहरु:-
✔Food Production
✔Bakery
✔Barista
✔Waiter/Waitress
✔Caregiver
विशेषताहरुः
-स्वदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
- सतप्रतिशत प्राक्टिकल गराईने
- अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
- स्वदेश तथा विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
Contact:
National Employment Training Center
Chabahil,Chuchepati(Near KL Tower)
☎ 01-4590016
11/05/2023
वैदेशिक रोजगार विभाग तथा CTEVT काे संबन्धनमा संचालित यस तालिम केन्द्रमा इजरायल (Israel) जान चाहनेहरूको लागि केयरगिभर (CAREGIVER) तालिममा भर्ना खुल्यो ।
सम्पर्क: नेशनल इम्प्लोइमेंन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि
चाबहिल, चुच्चेपाटी-७ ।
सम्पर्क नं : 01-4590016
04/11/2022
वैदेशिक रोजगार विभाग तथा CTEVT काे संबन्धनमा संचालित यस तालिम केन्द्रमा इजरायल(Israel) जान चाहनेहरूको लागि केयरगिभर (CAREGIVER) तालिममा भर्ना खुल्यो ।
सम्पर्क: नेशनल इम्प्लोइमेंन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि
चाबहिल, चुच्चेपाटी-७ ।
सम्पर्क नं : 01-4490016
30/11/2021
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट संचालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप ENSSURE परियोजनाको सहयोगमा यस नेशनल इम्पलोइमेन्ट ट्रेनिङ सेन्टर प्रा. लि मा प्रोफेसनल कुक (Professional Cook) तह २ विषयको २०७८/०८/१६ गते बिहीबार बिहानको ११ बजे देखि अन्तरवार्ता कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराइन्छ।
कार्यक्रम स्थान: नेशनल इम्प्लोईमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि
चाबहिल चुच्चेपाटी।
सम्पर्क नं. ०१-४४८५१६१ (01-4485161)
मितिः २०७८/०८/१६ बिहिबार
समय: बिहानको ११ बजे
14/11/2021
FREE TRAINING FREE TRAINING FREE TRAINING
निःशुल्क तालिमको अवसर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप ENSSURE परियोजना को सहयोगमा यस नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा लि मा प्रोफेसनल कुक(Professional Cook) तह २ विषयको १६९६ घण्टा मा निःशुल्क तालिम संचालन हुन गइरहेको हुँदा इच्छुक नेपाली युवायुवतीहरुले फोटो, नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यता सम्बन्धि कागजातको प्रतिलिपि सहित दरखास्त आवहान गरिन्छ।
न्यूनतम योग्यता:
* १८ वर्ष पूरा भई महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने
* कुनै पनि व्यावसायिक तालीम नलिएको हुनुपर्ने
* पाठ्यक्रमले तोके बमोजिम शैक्षिक योग्यता भएको हुनुपर्ने
थप जानकारीको लागि:
नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि
चाबहिल चुच्चेपाटी
014490016 014485161
फारम भर्ने अन्तिम मिति : 2078/08/03 सम्म
फारम भर्ने स्थानहरू:
१. चाबहिल, चुच्चेपाटी
२. बनेपा, काभ्रे