National Employment Training Center Pvt Ltd

National Employment Training Center Pvt Ltd NETC provide Technical Education,Vocational Training and employment Services National Employment Training Center (NETC) Pvt. Ltd.

has been working in skill training and marketing of the skilled human resources from 2003. We have been producing competent human resources to conduct training. Along with this we have been producing skilled workforce conducting short-term skill training's on hotel and Tourism related occupations, Art and Craft related occupations, Agriculture and other market oriented occupations along with assis

ting them to engage in employment especially in self, wage and Salary employment. We have been conducting sessions on career and psycho-social counseling, employability skills including development of small business plan and marketing.Opportunities for income improvement exist in art, agriculture, construction and tourism services by producing commodities and adding value in services. Value can be added through enhancing skills, knowledge and attitude in graduates. To take advantage of this value-added potential, NETC is aware of its opportunities and informed about economic feasibility, planning and market development. We generate services in rural communities usually created through employment generation in locally. New businesses create most new jobs in the country, with the majority being small, independent Business persons. More than 1.5 million businesses are started in Nepal each year, involving 3 million people. National data indicate that two-thirds of all businesses with fewer than 20 employees fail within the first four years. Many of these failures are attributed to poor management and lack of information. We attempt to enhance skills, provide services on enterprises and create self employment opportunities based on locally available resources.

CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो ।  #तालिम हुने बिषयहरु:- ✔Food Pro...
20/02/2024

CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो ।
#तालिम हुने बिषयहरु:-
✔Food Production
✔Bakery
✔Barista
✔Waiter/Waitress
✔Caregiver
✔Sushi
#विशेषताहरुः
-स्वदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
- सतप्रतिशत प्राक्टिकल गराईने
- अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
- स्वदेश तथा विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
Contact Us:
National Employment Training Center
Chabahil,Chuchepati(Near KL Tower)
☎ 01-4590016

CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो । तालिम हुने बिषयहरु:- ✔Food Produ...
10/01/2024

CTEVT को संबन्धनमा सतप्रतिशत रोजगारीको अवसरसहित छोटो अवधिको होटल तालिममा भर्ना खुल्यो ।
तालिम हुने बिषयहरु:-
✔Food Production
✔Bakery
✔Barista
✔Waiter/Waitress
✔Caregiver
विशेषताहरुः
-स्वदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
- सतप्रतिशत प्राक्टिकल गराईने
- अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
- स्वदेश तथा विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
Contact:
National Employment Training Center
Chabahil,Chuchepati(Near KL Tower)
☎ 01-4590016

08/06/2023
सुवर्ण अवसर!!!
08/06/2023

सुवर्ण अवसर!!!

11/05/2023

वैदेशिक रोजगार विभाग तथा CTEVT काे संबन्धनमा संचालित यस तालिम केन्द्रमा इजरायल (Israel) जान चाहनेहरूको लागि केयरगिभर (CAREGIVER) तालिममा भर्ना खुल्यो ।
सम्पर्क: नेशनल इम्प्लोइमेंन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि
चाबहिल, चुच्चेपाटी-७ ।
सम्पर्क नं : 01-4590016

04/11/2022

वैदेशिक रोजगार विभाग तथा CTEVT काे संबन्धनमा संचालित यस तालिम केन्द्रमा इजरायल(Israel) जान चाहनेहरूको लागि केयरगिभर (CAREGIVER) तालिममा भर्ना खुल्यो ।
सम्पर्क: नेशनल इम्प्लोइमेंन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि
चाबहिल, चुच्चेपाटी-७ ।
सम्पर्क नं : 01-4490016

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट संचालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप ENSSURE परियोजनाको सह...
30/11/2021

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट संचालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप ENSSURE परियोजनाको सहयोगमा यस नेशनल इम्पलोइमेन्ट ट्रेनिङ सेन्टर प्रा. लि मा प्रोफेसनल कुक (Professional Cook) तह २ विषयको २०७८/०८/१६ गते बिहीबार बिहानको ११ बजे देखि अन्तरवार्ता कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराइन्छ।
कार्यक्रम स्थान: नेशनल इम्प्लोईमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि
चाबहिल चुच्चेपाटी।
सम्पर्क नं. ०१-४४८५१६१ (01-4485161)
मितिः २०७८/०८/१६ बिहिबार
समय: बिहानको ११ बजे

FREE TRAINING             FREE TRAINING                     FREE TRAININGनिःशुल्क तालिमको अवसरप्राविधिक शिक्षा तथा व्याव...
14/11/2021

FREE TRAINING FREE TRAINING FREE TRAINING
निःशुल्क तालिमको अवसर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT बाट सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप ENSSURE परियोजना को सहयोगमा यस नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा लि मा प्रोफेसनल कुक(Professional Cook) तह २ विषयको १६९६ घण्टा मा निःशुल्क तालिम संचालन हुन गइरहेको हुँदा इच्छुक नेपाली युवायुवतीहरुले फोटो, नागरिकताको प्रतिलिपि तथा शै‌क्षिक योग्यता सम्बन्धि कागजातको प्रतिलिपि सहित दरखास्त आवहान गरिन्छ।
न्यूनतम योग्यता:
* १८ वर्ष पूरा भई महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने
* कुनै पनि व्यावसायिक तालीम नलिएको हुनुपर्ने
* पाठ्यक्रमले तोके बमोजिम शै‌क्षिक योग्यता भएको हुनुपर्ने
थप जानकारीको लागि:
नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि
चाबहिल चुच्चेपाटी
014490016 014485161
फारम भर्ने अन्तिम मिति : 2078/08/03 सम्म
फारम भर्ने स्थानहरू:
१. चाबहिल, चुच्चेपाटी
२. बनेपा, काभ्रे

Address

Chabahil, Chuchepati
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 08:00 - 17:00

Telephone

+97714590016

Alerts

Be the first to know and let us send you an email when National Employment Training Center Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National Employment Training Center Pvt Ltd:

Shortcuts

Share