म्यानपावरको मनोमानी विरुद्ध बालेन सरकारको कडा कदम:काठमाडौं महानगरपालिकाले म्यानपावर कम्पनीहरूको ठगी र बदमासी रोक्न कडा नीति अपनाएको छ। म्यानपावरको "लुट पावर" लाई नियन्त्रण गर्न बालेन शाह नेतृत्वको सरकार निर्मम रूपमा प्रस्तुत भएको छ।
BalenShah
Europe Journey
Nepal बाट Europe जाने सपना 🇳🇵🇪🇺
Job apply tips, LinkedIn guide र real journey यहाँ पाउनुहोस् 💼
आयरल्याण्ड जान खोज्दै हुनुहुन्छ? यो भिडियो नछुटाउनुहोला !
म्यानपावरको ठगी विरुद्ध बालेन शाहको कडा कदम:काठमाडौं महानगरपालिकाले म्यानपावर कम्पनीहरूले गर्ने लुटतन्त्र र ठगीलाई अन्त्य गर्न कडा एक्सन सुरु गरेको छ। बालेन सरकारले वैदेशिक रोजगारीका नाममा हुने बदमासी रोक्न कुनै सम्झौता नगर्ने संकेत दिएको छ।
आयरल्याण्ड आफैं कसरी जाने? 🇮🇪
#आयरल्याण्ड #विदेशजाने #आफैंजाने #नेपाली
एजेन्ट होइन, आफ्नो मेहनत नै सबैभन्दा ठूलो शक्ति हो 💯
१६ देशसँग श्रम सम्झौता 🇳🇵
#श्रमसम्झौता #नेपालीकामदार #विदेशरोजगार
आफैँ apply गरेर आयरल्यान्ड जाने हो 🇮🇪✈️
आफ्नै मेहनत, आफ्नै बाटो – no agent, no tension 💪
श्रमिकको हितका लागि ल्याइएको नयाँ नियम अनुसार अब कुनै पनि म्यानपावर कम्पनीले कामदारबाट टिकट बाहेक बढीमा १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउनेछन्। यदि तोकिएको भन्दा १ रुपैयाँ मात्रै बढी लिएको पाइएमा सिधै म्यानपावरको लाइसेन्स खारेज हुनेछ।
रोमानियामा दुःख भोगेकी नेपाली महिला… 😔
बिदेश जानको लागि १० हजारभन्दा बढी पैसा नतिर्नुहोस्। ठगी भएमा तुरुन्त उजुरी गर्नुहोस्—तपाईंको पैसा फिर्ता हुन सक्छ!
कुवेतमा परदेशी नेपाली युवतीको पीडा… 😔🔖 #कुवेत #नेपालीयुवती #परदेशीजीवन #पीडा #दुःख
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 08:00 - 18:00 |
| Tuesday | 08:00 - 18:00 |
| Wednesday | 08:00 - 18:00 |
| Thursday | 08:00 - 18:00 |
| Friday | 08:00 - 18:00 |
| Saturday | 10:00 - 15:00 |
| Sunday | 08:00 - 18:00 |