04/09/2026
विपद् तथा कठिन परिस्थितिमा देश र समाजप्रतिको आफ्नो जिम्मेवारीबोध गर्दै Cosmic International Academy को स्काउट प्रतिनिधित्व गरी बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा खटिनुभएका आदरणीय श्याम सर र सम्पूर्ण स्काउट टिमप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ। 🙏
पीडित तथा प्रभावित परिवारहरूलाई राहत, सहयोग र आशाको अनुभूति दिलाउने मानवीय सेवा अहिलेको सबैभन्दा महत्वपूर्ण काम हो।
"सेवा नै धर्म हो।
मानवता नै हाम्रो पहिचान हो।
एकता र सहयोग नै हाम्रो शक्ति हो"।
#सेवा_नै_धर्म_हो
#मानवता_नै_पहिचान_हो 🇳🇵