Herbo business group

Herbo business group " नेपालको जडीबुटी नेपालीको सान ,
स्वाभिमानी जीवन नेपालीको पहिचान "

31/12/2025

चुनाव जैले होला , तयारी त गर्नै पर्यो।
हारजित जे होला , विचार सहित उभिनै पर्यो।
यसै क्रममा ललितपुर क्षेत्र नं २ बाट म भन्दा पनि अगाडि देखि लामो समय लगानी गरेर , अन्य दलमा गएर पाउने विभिन्न अवसरहरु छोडेर , देश र धर्मको पक्षमा राप्रपालाई साथ दिएर बस्ने तमाम पुराना नेताज्युहरुले आफ्नो नाम नराखेर १ नं समानुपातिक उमेद्वारमा मेरो नाम सिफारिस गर्नु भएकोमा आभारी छु। अझ विशेष मेरो लागि आफ्नो स्थान छोडिदिने आनन्द अधिकारी , सुवास पाठक लगाएत अन्य सबै पार्टी सदस्य एवं नेतागणहरु प्रति आभारी छु। धर्मराजनीतिको यात्रामा “संस्कारले शासन र सेवाले विकास” भन्ने नारा लिएर तपाईंहरुको विश्वास कायम गर्न लागि रहनेछु। फेरी पनि सबै क्षेत्रीय समिति ,नगर समिति , वडा समिति र जिल्ला समिति लगायत सबैमा धेरै धेरै संगतमय आभार प्रकट गर्दछु।
पुष्प राज पुरुष ,
प्रमुख ,धर्म संस्कृति समन्वय विभाग - राप्रपा।
अध्यक्ष , नेपाल सनातन धर्म संस्कृति संगठन।
संयोजक ,संगतसंस्कृति।
सम्पर्क -९८५१०२५८४७
#स्वधर्मकोपालनागरौं
#स्वदेशकोरक्षागरौं
#हाम्रोसंगतकोजयहोस्
#जयसंगत

नोट ,म धार्मिक क्षेत्रमा कार्यरत सदस्य भएको र देशलाई नै एउटा क्षेत्र मानेर देशैभरी मन पराउने सदस्यहरुको सबै भोट धर्म र देशको लागि समानुपातिकमा दिन मिल्ने भएकोले सबै स्वामी गुरुज्यूहरु ,साधुहरु ,साधकहरु ,योगीहरु ,पण्डित ,ज्योतिष ,धामी लगायत सबै गुरु एवं धार्मिक जनले साथ ,सहयोग र आशिर्वाद दिन मिल्ने भएकोले समानुपातिक तिर रोजेको जानकारी गराउँदछु। बाँकी पार्टीले जे निर्णय गर्छ सोही अनुसार जिम्मेवारी पुरा गर्नु संस्कारमा बसेको सदस्यको कर्तव्य हुने नै छ।🕉️🙏🕉️

12/11/2025
12/11/2025
12/11/2025

😊😊😊😊

11/10/2025

Address

Kathmandu

Telephone

009779851025847

Website

Alerts

Be the first to know and let us send you an email when Herbo business group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category