IELTS - Ambition Guru

IELTS - Ambition Guru Master IELTS at home! Personalized online courses, recordings & mock tests.
⏰ Secret tips & motivation from Ambition Guru. Let's conquer this together!

Honoring the hands that build our world.Respect to every worker 🙌Happy International Labour Day.
01/05/2026

Honoring the hands that build our world.
Respect to every worker 🙌
Happy International Labour Day.

आज शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मजयन्ती तथा किरात समुदायले मनाउने उभौली पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण न...
30/04/2026

आज शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मजयन्ती तथा किरात समुदायले मनाउने उभौली पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏

मातातिर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक नमन तथा शुभकामना। #मातातिर्थ_औँसी
17/04/2026

मातातिर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक नमन तथा शुभकामना।

#मातातिर्थ_औँसी

नयाँ ऊर्जा, नयाँ लक्ष्य र नयाँ सफलताको साथ, Ambition Guru परिवारबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! यस वर्ष त...
14/04/2026

नयाँ ऊर्जा, नयाँ लक्ष्य र नयाँ सफलताको साथ, Ambition Guru परिवारबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस वर्ष तपाईंको शैक्षिक यात्रा अझ सफल र उत्कृष्ट बनोस्।

आज मर्यादा, सत्य र धर्मको मार्ग देखाउने प्रभु श्रीरामको जन्मदिन! सबैमा राम नवमीको हार्दिक शुभकामना।
27/03/2026

आज मर्यादा, सत्य र धर्मको मार्ग देखाउने प्रभु श्रीरामको जन्मदिन!
सबैमा राम नवमीको हार्दिक शुभकामना।

सबै इस्लाम धर्मावलम्बीहरुलाई ईद मुबारक!अल्लाहको कृपाले तपाईंको जीवनमा शान्ति, खुशी र सफलताका ढोकाहरू सधैं खुला रहून्।   ...
21/03/2026

सबै इस्लाम धर्मावलम्बीहरुलाई ईद मुबारक!
अल्लाहको कृपाले तपाईंको जीवनमा शान्ति, खुशी र सफलताका ढोकाहरू सधैं खुला रहून्।

Celebrating the power, resilience, and voice of every woman.The future is stronger because of you.Happy Women’s Day !   ...
08/03/2026

Celebrating the power, resilience, and voice of every woman.
The future is stronger because of you.
Happy Women’s Day !

यस फागु पूर्णिमामा सम्पूर्ण नेपालीहरूको जीवन स्वयं इन्द्रेणी बनोस्,र हरेक हृदयमा करुणा र आनन्दको वसन्त फुलोस्। 🌸 #फागु_प...
02/03/2026

यस फागु पूर्णिमामा सम्पूर्ण नेपालीहरूको जीवन स्वयं इन्द्रेणी बनोस्,
र हरेक हृदयमा करुणा र आनन्दको वसन्त फुलोस्। 🌸

#फागु_पूर्णिमा #होली #रंगहरुको_पर्व

फाल्गुन ७प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनसबै नेपालीलाई प्रजातन्त्र दिवसको हार्दिक शुभकामना
19/02/2026

फाल्गुन ७
प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन
सबै नेपालीलाई प्रजातन्त्र दिवसको हार्दिक शुभकामना

ग्याल्पो ल्होसारको सम्पूर्ण नेपाली माझ हार्दिक मंगलमय शुभकामना ।
18/02/2026

ग्याल्पो ल्होसारको सम्पूर्ण नेपाली माझ हार्दिक मंगलमय शुभकामना ।

भगवान् शिवको पूजा आराधना, उपवास र भक्तिभावका साथ मनाइने पावन पर्व महाशिवरात्रिको सबैमा हार्दिक शुभकामना।🕉️   #ॐनमःशिवाय ...
15/02/2026

भगवान् शिवको पूजा आराधना, उपवास र भक्तिभावका साथ मनाइने पावन पर्व महाशिवरात्रिको सबैमा हार्दिक शुभकामना।🕉️

#ॐनमःशिवाय

Address

Kamaladi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when IELTS - Ambition Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share