Global Star National Institute and Traing Center

Global Star National Institute and Traing Center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Star National Institute and Traing Center, Language school, Bagbazar yeti Plaza, Kathmandu.

24/03/2026
16/03/2026

Study Master in South Korea without Ielts (E-Visa)

16/03/2026

Topik Class लिन चाहने बिध्यार्थीहरुले चाडो सम्पर्क गर्नु होला
Global Star
Bagbazar Yeti Plaza
014167568/ 9851118656/9852035548
प्रशिक्षक: जितेन्द्र बानिया

15/03/2026

About Korean embassy Academic documents Verification

12/03/2026

Study In South Korea

12/03/2026

Study Care Giver Course In South Korea

11/03/2026

Manufacturing तर्फ कोरियन भाषा परीक्षाको अन्तिम नतिजा प्रकाशन भएको छ। 56,283 जनाले परीक्षा दिनुभएकोमा 6,071 जना उत्तीर्ण हुनुभएको छ। कटलाईन 39 रहेको छ। Skill Test सम्बन्धी सूचना पछि प्रकाशन हुनेछ।

11/03/2026

कोरियामा अध्ययन गर्ने सुनौलो अवसर!
हेल्थकेयर तथा केयरगिभर कार्यक्रम
Kyongbuk Science College
📅 सेप्टेम्बर 2026 Intake
✨ कार्यक्रमका विशेषताहरू
✔ हप्तामा केवल 2 दिन कक्षा
✔ 30% – 50% सम्म छात्रवृत्ति उपलब्ध
✔ TOPIK Level 2 भए आवेदन गर्न सकिने
✔ D-4 → D-2 भिसा परिवर्तन सम्भव
✔F-3 → भिसा ले पढ्न मिल्छ
📚 कार्यक्रम संरचना
• 2 वर्ष – हेल्थकेयर (Healthcare) अध्ययन
• 4 महिना – कोरियन केयरगिभर (Caregiver) प्रमाणपत्र कोर्स
🎓 स्नातकपछि अवसरहरू
✔ कोरियन केयरगिभर योग्यता प्राप्त गर्ने अवसर
✔ रोजगारी पाएपछि Regional Specialized Visa (F-2-R) प्राप्त गर्ने सम्भावना
📌 आवेदन योग्य विद्यार्थी:
हाल कोरियामा D-4 भिसामा कोरियन भाषा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू।
1)
साथै नेपालमा रही प्लस टु गरेका
2)
GPA 2.00 माथि भएका
3)
GAP सात वर्षसम्म भएका
4)
TOPIK Level 2 (2급)भएका
👉 सीमित सिट
👉 इच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि call म्यासेज तथा whats app गर्न सक्नुहुनेछ।
9852035548
9851118656

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Website

Address


Bagbazar Yeti Plaza
Kathmandu
44600