EPS-Topik exam 2018

EPS-Topik exam 2018 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS-Topik exam 2018, Education, Kathmandu.

HRD कोरियाले पनि आफ्नो वेबसाइटमा नयाँ भाषा परिक्षाको लागी राखिसकेको छ। अब मात्र मिती तय गर्न मात्र बाकि रहेको छ ! साथिहर...
27/12/2021

HRD कोरियाले पनि आफ्नो वेबसाइटमा नयाँ भाषा परिक्षाको लागी राखिसकेको छ। अब मात्र मिती तय गर्न मात्र बाकि रहेको छ ! साथिहरू अब आफ्नो तयारीलाई निरन्तरता दिदै जोडदार तरिकाले र तयारी गर्दा फरक नपर्ला ! 🇳🇵🇰🇷

GENERAL CBT 👉 Regular New Exam

27/12/2021

नयाँ कोरियन भाषा परिक्षा बैशाख सम्ममा गर्ने तयारी। सथै अब तीन वटा क्षेत्रमा नेपालीहरु जान पाउने : मेनु, एगृ , माछापालन !
पहिले एगृ र मेनुमा मात्रै कामदार जान पाउथे भने अब माछापालनमा पनि जान पाउने भएका छन ! 🇰🇷

15/11/2018
12/08/2018

다음은 어디에서 볼 수 있는 안내문입니까?

∙병실에서 조용히 하십시오.

∙휴대전화를 사용하지 마십시오.

∙병원 건물 안에서는 담배를 피우지 마십시오.

① 은행 ② 극장

③ 병원 ④ 학교

९ औ 🇰🇷 कोरियन भाषा परिक्षाको परिक्षाफल आएको छ... जम्मा उत्तिर्ण परिक्षार्थी ७,९९६ जना मध्ये उत्पादन तर्फ ५,०८२ र कृषि तर...
03/07/2018

९ औ 🇰🇷 कोरियन भाषा परिक्षाको परिक्षाफल आएको छ... जम्मा उत्तिर्ण परिक्षार्थी ७,९९६ जना मध्ये उत्पादन तर्फ ५,०८२ र कृषि तर्फ २,९१४ जना पास भएका छन् । कृषि तर्फ ४५ र उत्पादन तर्फ ४६ मा पास भएका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना छ...
👉DOWNLOAD👈
RESULT PDF FILE Link:-
👇
http://epsnepal.gov.np/wp-content/uploads/2018/06/Passers-List.pdf

👇
https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

👇
https://drive.google.com/file/d/12TMg0LJIumrT42BEQrRJezKPkJB7Mqli/view

https://www.facebook.com/100011955423072/posts/387898084952036/
10/06/2018

https://www.facebook.com/100011955423072/posts/387898084952036/

काठमाडौं – यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । शनिबार र आइतबार भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्ष.....

2018/6/9 answer sit 2nd shift
10/06/2018

2018/6/9 answer sit 2nd shift

Eps topik exam 2018 1st day.
09/06/2018

Eps topik exam 2018 1st day.

08/06/2018

ईपिएस परीक्षा 2018 का सबै परिक्षार्थीहरुलाई परीक्षा राम्रो होस भन्ने शुभकामना । सबै साथिहरुमा हार्दिक अभार ब्यक्त गर्दै,
भोलि र पर्सि (जेष्ठ २६/२७) को लागि पुर्ण तयारिमा रहनुहुने साथिहरुलाई निर्धक्क भएर परिक्षामा जानुहोला।
राती धेरै बेर नबस्नुहोला।
अनिदोले अलिक बेफाईदा गर्छ परिक्षामा ध्यान केन्द्रित गर्नलाई।
चाहिने बस्तु सक्कली पासपोर्ट अनि रजिस्ट्रेशन कार्ड नभुलि जतन साथ बोक्नुहोला ।
बरु अलिक चाडै पुगेको राम्रो परीक्षा केन्द्रमा।
अनि आफ्नो सिम्बल नम्बर र परीक्षा केन्द्र पुन चेक गर्नुहोला ताकि केही फेरबदल भएमा अप्ठ्यारो नपरोस ।
बाहिर जहापनी साइन पेन पाउछ बिशेष कोरियन परिक्षाको लागि भनेको त्यो किनेर लानुहोला साथै बलपेन पनि एक्स्ट्रा बोकेको राम्रो ।
परिक्षा हलमा गएपछी उत्तर पुस्तिका पाएपछी भनेबमोजिम पासपोर्ट नम्बर मिले नमिलेको राम्ररी चेक जाँच तथा प्रस्न सेट उत्तर पुस्तिकामा लेखे अनुरुप भए नभएको राम्ररी जाँच गर्नुहोला।
आफ्नो मनलाई शान्त बनाएर नअत्तालिकन चनाखो भएर सकभर अरुको आस बिना नै प्रस्न हल गर्नुहोला
सबैलाई अल द बेस्ट

07/06/2018
Try it try it guys we don’t have time👏because final exam coming soon...
05/06/2018

Try it try it guys we don’t have time👏because final exam coming soon...

Guys it’s very important question for EPS soo tryit......
04/06/2018

Guys it’s very important question for EPS soo tryit......

Address

Kathmandu
34

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when EPS-Topik exam 2018 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category