04/05/2023
पृथ्वी सबैको साझा घर हो अत जिउदो हर प्राणी लाई मानव को जस्तै भोक,तिर्खा,दुखाइ,पीडा हुन्छ नै बस ब्यक्त गर्न सक्दैन मात्र ,सडक किनारा मा रहेका असाय,अशक्त पशु अर्थात विशेष गरि गौ माता रास्टिय जनावर लाई ब्यबस्थापन गरिरहेको र अझ बढी ब्यबस्थापन गर्न को लागि यहि २०८०/२२देखि २०८०/२८सम्म आकर्षक ब्याक्तित्व दिन बन्दु पोख्रेल द्यारा भागबत महा यज्ञ सुरु हुन गहिरयको हुदा प्रेम करुणाका खानी सम्पुर्ण गाई माता प्रेमी पशु प्रेमी उपस्तिथि भै पुन्य कमाइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।पशुपङ्छी प्रती निर्दयता रोकावट समाज नेपाल (SPCA NEPAL)