Padhai पढाई

Padhai पढाई Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padhai पढाई, Education, Santinagar, New Baneshwor, Kathmandu.

🎄✨ Merry Christmas! ✨🎄May this festive season inspire new hopes, brighter ideas, and a journey filled with learning and ...
24/12/2025

🎄✨ Merry Christmas! ✨🎄
May this festive season inspire new hopes, brighter ideas, and a journey filled with learning and success. Padhai wishes you joy today and growth all year long. 📚🌟

🌸 विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🌸💐 टीका र जमराको पावन प्रसादसँगैदेवी दुर्गाको दिव्य शक्तिले सबैमा स्वास्थ्य,...
02/10/2025

🌸 विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🌸

💐 टीका र जमराको पावन प्रसादसँगै
देवी दुर्गाको दिव्य शक्तिले सबैमा स्वास्थ्य, शान्ति, सुख, समृद्धि र दीर्घायु प्रदान गरियोस् 🎉।

यस पावन दशैंले तपाईंको जीवनमा नयाँ उमंग, उत्साह र सफलता ल्याओस्।

🌺 Padhai Education परिवारतर्फबाट विजयादशमीको धेरै धेरै शुभकामना 🌺

#टीका #जमरा #विजया_दशमी

महानवमीको पावन अवसरमा हार्दिक शुभकामना! 🌼Padhai परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारलाईसफलता, समृद्धि र सदा शुभ रहोस्...
01/10/2025

महानवमीको पावन अवसरमा हार्दिक शुभकामना! 🌼
Padhai परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारलाई
सफलता, समृद्धि र सदा शुभ रहोस् भन्ने कामना 🙏

#महानवमी #शक्तिको_पर्व #शिक्षाको_साथ_साँस्कृतिक_मूल्य

🔱 महाअष्टमी 2082 को पावन अवसरमा सम्पूर्णमा सु-स्वास्थ्य, शान्ति र समृद्धिको हार्दिक शुभकामना।शक्तिकी अधिष्ठात्री दुर्गा ...
30/09/2025

🔱 महाअष्टमी 2082 को पावन अवसरमा सम्पूर्णमा सु-स्वास्थ्य, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
शक्तिकी अधिष्ठात्री दुर्गा माताले तपाईंलाई ज्ञान, साहस र आत्मबलले भरिपूर्ण गरून्।
Padhai Abroad Education तपाईंको शैक्षिक भविष्यको उज्यालो यात्रामा सधैं तपाईंको साथमा छ।

🙏 शुभ महाअष्टमी!

📍 नयाँ बानेश्वर, काठमाडौं
📞 +९७७ ९८२-५८९१५०३
#महाअष्टमी

🌼 फूलपाती २०८२ को पावन अवसरमा 🌼सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दि...
29/09/2025

🌼 फूलपाती २०८२ को पावन अवसरमा 🌼
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।
यस पवित्र चाडले तपाईंको जीवनमा शक्ति, साहस र सफलताको मार्ग प्रशस्त गरोस्।

#फूलपाती

🌿✨ शुभ घटस्थापना 2082! ✨🌿शुभकामनाका साथ सुरू होस् आशा, श्रद्धा र समृद्धिको यात्रा।Padhai परिवारको तर्फबाट सम्पूर्णमा शुभ...
22/09/2025

🌿✨ शुभ घटस्थापना 2082! ✨🌿

शुभकामनाका साथ सुरू होस् आशा, श्रद्धा र समृद्धिको यात्रा।
Padhai परिवारको तर्फबाट सम्पूर्णमा शुभ विजयादशमीको प्रारम्भ — घटस्थापनाको हार्दिक शुभकामना! 🌼🙏

🎉 Let the celebration of Dashain begin with the blessings of Maa Durga.
May this festive season bring joy, knowledge, and prosperity to all!

📍 New Baneshwor, Kathmandu
📞 +977 982-5891503

#पढाई

👨‍👧‍👦 Wishing a very Happy Father's Dayto all the incredible fathers who have been a source of inspiration, strength, an...
23/08/2025

👨‍👧‍👦 Wishing a very Happy Father's Day
to all the incredible fathers who have been a source of inspiration, strength, and guidance.

शिक्षाको पहिलो आधार हुनुहुन्छ हाम्रा बाबा।
पढाइको प्रारम्भ घरबाटै हुन्छ, र त्यसको मार्गदर्शक हुनुहुन्छ हाम्रा पिताजी।
पढाई परिवारको तर्फबाट सम्पूर्ण पिताहरुप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछौं।

📘 Thank you for being our first teacher and constant motivator throughout life.

🌸🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलकामना 🙏🌸धर्म, सत्य र प्रेमको मार्गदर्शक भगवान श्रीकृष्णका उपदेशले हामी...
16/08/2025

🌸🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मंगलकामना 🙏🌸
धर्म, सत्य र प्रेमको मार्गदर्शक भगवान श्रीकृष्णका उपदेशले हामी सबैको जीवनमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा भरियोस्। 💫

💜 Padhai परिवारको तर्फबाट शुभकामना 💜

#श्रीकृष्णजन्माष्टमी

🔱 येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥शुभ रक्षा, शुभ संस्कार, शुभ समर्पण!जनै ...
09/08/2025

🔱 येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥

शुभ रक्षा, शुभ संस्कार, शुभ समर्पण!
जनै पूर्णिमा र रक्षा बन्धनको पावन अवसरमा
Padhai पढाई परिवारको तर्फबाट
सबैमा हार्दिक मंगलमय शुभकामना। 🙏🎉

🎓✨ Congratulations to all +2 Graduates!Your hard work and dedication have brought you here, and the journey ahead is ful...
04/08/2025

🎓✨ Congratulations to all +2 Graduates!
Your hard work and dedication have brought you here, and the journey ahead is full of endless opportunities. 🌟
Wishing you all a future filled with success, happiness, and growth. 💫

#पढाई

📚 अब तयारी सजिलो छ!🎉 👉+2 विद्यार्थीहरूका लागि विशेष अफर! 🇳🇵✈️ IELTS / PTE मा ५०% छुट🔥 Rs. २४९९ मा अनलिमिटेड मक्क टेस्ट🎯 ...
17/05/2025

📚 अब तयारी सजिलो छ!🎉
👉+2 विद्यार्थीहरूका लागि विशेष अफर! 🇳🇵
✈️ IELTS / PTE मा ५०% छुट
🔥 Rs. २४९९ मा अनलिमिटेड मक्क टेस्ट
🎯 सफलताको ढोका खोल्न आजै बुक गर्नुहोस्!
📍 नयाँ बानेश्वर, काठमाडौं
📞 +९७७ ९८२-५८९१५०३

#पढाई

तयार रहनुहोस्! जुलाई २०२५ का विद्यार्थी भिसा अपोइन्टमेन्टहरू मे १५, २०२५ बिहान ८:०० बजे खुल्दैछन्।Reminder! July 2025 st...
14/05/2025

तयार रहनुहोस्! जुलाई २०२५ का विद्यार्थी भिसा अपोइन्टमेन्टहरू मे १५, २०२५ बिहान ८:०० बजे खुल्दैछन्।
Reminder! July 2025 student visa appointments will be released on May 15, 2025 at 8 a.m.!

तयार रहनुहोस्! जुलाई २०२५ का विद्यार्थी भिसा अपोइन्टमेन्टहरू मे १५, २०२५ बिहान ८:०० बजे खुल्दैछन्।
Reminder! July 2025 student visa appointments will be released on May 15, 2025 at 8 a.m.!
For more information: https://np.usembassy.gov/visas/

Address

Santinagar, New Baneshwor
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when Padhai पढाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Padhai पढाई:

Shortcuts

Share

Category