Public Service Exam Preparation Nepal

Public Service Exam Preparation Nepal लोकसेवाको तयारिमा जुट्नु हुने सम्पूर्णलाई स्वागत छ !!!

16/08/2026

पढ्न मन लाग्ने दिनहरु 😂😂
------------------------------
Exam Form खुलेको दिन,
साथीले जागिर खाएको दिन,
Form भरेको दिन,
नयाँ पुस्तक किनेर ल्याएको दिन,
लोकसेवाको नयाँ भ्याकेन्सी आएको दिन,
साथीको 'Joined as Public Servant' पोस्ट देखेको दिन,
घरबाट "यसपालि त नाम निस्किएला नि?" भनेर फोन आएको दिन,
फेल भएको दिन र जाँच बिग्रेको दिन...
मलाई एकदमै पढ्न मन लाग्छ ..!!😅🙏❣️
​(बाँकी दिन त 'भोलिबाट कडा पढ्छु' भन्दै बित्छ! 😂)

15/08/2026

नेपाल बैंक लिमिटेड (NBL )सहायक प्रबन्धक
(तह ६)- परीक्षा केन्द्र
खुला तथा समावेशी
1️⃣प्रथम पत्र:२०८३/०४/३० (दिनको २:०० बजे)
2️⃣द्वितीय पत्र: २०८३/०४/३१ (दिनको २:०० बजे

⏯️रोल नम्बर अनुसार परीक्षा केन्द्र तालिका:

✅२००००१➡️६०० सम्म👉रत्नराज्य मा.वि मध्येबानेश्वर

✅२२००६०१➡️८०० सम्म👉एकेडेमी अफ कमर्श (A.O.C.)रामशाहपथ, पुतलीसडक

✅३२००८०१➡️ २०१४०० सम्म👉विजयस्मारक मा.वि., डिल्लीबजार

✅४२०१४०१➡️२०१८०० सम्म👉पद्मकन्या विद्याश्रम मा.वि.डिल्लीबजार

✅५२०१८०१➡️२०२२०० सम्म👉टंगाल मा.वि., टंगाल

✅६२०२२०१➡️२०२४५८ सम्म👉लोक सेवा आयोग, अनामनगर।

✊विशेष ध्यान दिनुपर्ने कुराहरू:
उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ।

1️⃣प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कमतीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ।
2️⃣परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान निषेध गरिएको छ।
🙏सवैलाई शुभकामना छ।🙏

01/08/2026

👉️कानून बन्ने प्रक्रिया : अवधारणादेखि ऐनसम्म!
👉️😊सबैले बुझ्नै पर्ने
#स्रोत: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

30/07/2026

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राखौं ।

29/07/2026

आज श्रावण १३ गते बाघ गणनाको रिपोर्ट सार्वजनिक गरिएको छ ।
बि सं. २०८२ पौष बाट गरिएको बाघ गणनाको नतिजा यस्ताे रहेको छ ।
जम्मा बाघ संख्या -४२९
चितवनमा १४५
बर्दिया ११२
पर्सा ७१
बाके ५१
शुक्लफाट ५०
पहिला नेपालमा ३५५ वटा बाघ रहेका थिए ।

23/07/2026
  2083 #सङ्‍गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको ...
22/07/2026

2083
#सङ्‍गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन

लोक सेवा आयोगको आर्थिक वर्ष २०८३/०८४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका।
16/07/2026

लोक सेवा आयोगको आर्थिक वर्ष २०८३/०८४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका।

Vacancy Alert📖 😊😊📢......................................... 😊❣️🙏--------------------------------------------------------...
02/07/2026

Vacancy Alert📖 😊😊📢.........................................
😊❣️🙏
------------------------------------
-------------------------
👍 Like 🔄 Share ➕ Follow
📘📖 Public Service Exam Preparation Nepal
-------------------------------------

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Public Service Exam Preparation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share