Big Buddha National Academy

Big Buddha National Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Big Buddha National Academy, School, sitapaila, Kathmandu.

We take immense pride and joy in seeing our students Srijana, Puja, and Utsukta participate in the 51st Convocation of T...
26/12/2025

We take immense pride and joy in seeing our students Srijana, Puja, and Utsukta participate in the 51st Convocation of Tribhuvan University (2082).
This remarkable achievement reflects their dedication, discipline, and perseverance.
Congratulations to our graduates, and heartfelt appreciation to our committed teaching faculty and team for their continuous guidance and support.
May this success inspire all our students to dream big, work hard, and believe that with determination and integrity, every goal is achievable.
हामीलाई हाम्रा विद्यार्थीहरू सृजना, पूजा र उत्सुक्ता ले
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह (२०८२) मा सहभागी भएको देख्दाअत्यन्त गर्व र खुशी लागेको छ।
यो उल्लेखनीय उपलब्धि उनीहरूको समर्पण, अनुशासन र निरन्तर परिश्रमको प्रतिफल हो। स्नातक ,स्नातकोत्तर तह भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथानिरन्तर मार्गदर्शन र सहयोग प्रदान गर्नु हुनेसमर्पित शिक्षण संकाय र सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद।यो सफलता सबै विद्यार्थीहरूका लागि ठूलो प्रेरणा बनोस्,ठूला सपना देख्न, कडा मेहनत गर्न र इमानदारी तथा दृढ संकल्पका साथ हरेक लक्ष्य हासिल गर्न विश्वास जगाओस्।@@

06/03/2025
आदरणीय  अभिभावक ज्युहरु २०८१साल माघ  महिना २१ गते वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा आयाेजना हुने मन्टेश्वरी /प्रि-नर...
26/01/2025

आदरणीय अभिभावक ज्युहरु
२०८१साल माघ महिना २१ गते वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा आयाेजना हुने मन्टेश्वरी /प्रि-नर्सरी भर्ना तथा अक्षारम्भ कार्यक्रममा आफ्नो नानी बाबू हरु सङ उपस्थिति भईदिनका लागि सादर-निमन्त्रणा गर्दछाैँ।साथै,साेही दिनमा विशेष छुट मा भर्ना लिइने भएकाे हुँदा सुवर्ण अवसरकाे सदुपयोग गरी आफ्ना नानीबाबुहरुलाई भर्ना गराउनहुनहार्दिक अनुराेध गर्दछाैँ।
पुजा पाठ :८ बजे बिहान
अक्षारम्भ :बिहान ९ बजे
प्रसाद ग्रहण :१० बजे

Hiking Icchangu ,chisapani ,danda gaun ,white gumba to Adeshwor Temple
01/12/2024

Hiking Icchangu ,chisapani ,danda gaun ,white gumba to Adeshwor Temple

Weekly  group work
17/11/2024

Weekly group work

Address

Sitapaila
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Big Buddha National Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Big Buddha National Academy:

Shortcuts

Share

Category