Pancha Kanya Basic School Pkbs

Pancha Kanya Basic School Pkbs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pancha Kanya Basic School Pkbs, School, lamtangin marga, Kathmandu.

28/09/2024

विद्यालय विदा नहुने सम्बन्धी सूचना ।।।
काठमाडौं महानगरपालिकाबाट प्राप्त सूचना अनुसार पञ्चकन्या सङ्कट ग्रस्त विद्यालयमा नपर्ने भएकाले भोलि मिति २०८१ असोज १३ गते आइतबार विद्यालय सुचारु रहने (विदा नहुने) व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
प्रधानाध्यापक
विनिता रञ्जित

Happy children's day 💕
14/09/2024

Happy children's day 💕

दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानवाट दुबसु- पुनम  शिक्षा पुरस्कार कोष स्थापनार्थ रु २,५०,०००/(दुई लाख पचास हजार)...
04/09/2024

दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानवाट दुबसु- पुनम शिक्षा पुरस्कार कोष स्थापनार्थ रु २,५०,०००/(दुई लाख पचास हजार)को अक्षय कोष खडा गरिदिनु हुने उदारमना कृष्ण कुमार सुबेदीज्यू प्रति विद्यालय परिवार कृतज्ञ रहेको छ।साथै यो अवसर जुटाइदिनुहुने वडा अध्यक्ष दिनेश महर्जनज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु।🙏
Dinesh Maharjan Pramila Panday Binita Ranjit Anish Ram Bhattarai Shyam K. Pandey Durgesh Nandini Bhattachan

शिक्षा पत्रकार समूहको रजत वर्षमा अवसरमा प्रकाशनमा ल्याएका २५ प्रधानाध्यापकका स्टोरीहरू👌👌Binita Ranjit Pramila Panday Ruk...
30/08/2024

शिक्षा पत्रकार समूहको रजत वर्षमा अवसरमा प्रकाशनमा ल्याएका २५ प्रधानाध्यापकका स्टोरीहरू👌👌
Binita Ranjit Pramila Panday Ruku Devkota Tara Khatri Karki Sita Devi Joshi Sita Bohara Blooming Rose Usha Parajuli Geeta Dangol Sapana Thapa Fuchhi Khatri Ranu Nakarmi Jagannath Panta Enna Khadka

सूचना !  सूचना !!  सूचना !!!Pancha Kanya Basic School Pkbs
14/08/2024

सूचना ! सूचना !! सूचना !!!
Pancha Kanya Basic School Pkbs

को को हुनुहुन्छ चिनौ र मेसेज लेखौं त 🌺🌼
08/08/2024

को को हुनुहुन्छ चिनौ र मेसेज लेखौं त 🌺🌼

चेस कसरी खेल्ने र चेस खेल्नुको फाइदावारे सिक्दै विद्यार्थीहरू
26/07/2024

चेस कसरी खेल्ने र चेस खेल्नुको फाइदावारे सिक्दै विद्यार्थीहरू

26/07/2024

Karate class 🌺

STEAM CLUM ROCKS👌👌👌👌
10/07/2024

STEAM CLUM ROCKS👌👌👌👌

२०८१ सालको छात्रवृत्ति वितरण
10/07/2024

२०८१ सालको छात्रवृत्ति वितरण

वडा कार्यालयमा स्थानिय न्याय सम्वाद कार्यक्रम १०८१ मा विद्यार्थीहरूको सहभागीता 🌺🌼🍀
10/07/2024

वडा कार्यालयमा स्थानिय न्याय सम्वाद कार्यक्रम १०८१ मा विद्यार्थीहरूको सहभागीता 🌺🌼🍀

Address

Lamtangin Marga
Kathmandu

Telephone

+97714537941

Website

Alerts

Be the first to know and let us send you an email when Pancha Kanya Basic School Pkbs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pancha Kanya Basic School Pkbs:

Shortcuts

Share

Category