30/01/2024
के तपाईं राम्रो सङ्गीत सिक्ने ठाउँको खोजिमा हुनुहुन्छ?
सङ्गितमा भविस्य बनाउन खोज्नेहरुको सपनालाइ साकार बनाउन
Nepal Music Foundation नयाँ ब्यस्थापनका साथ चितवनमा
पनि सन्चालनमा आएको जानकारी गराउदछौ।
प्रशिक्षण दिइने विषयहरु:
-शास्त्रीय गायन
-आधुनिक गित
-भजन
-लोक गित
सम्पर्क ठेगाना:
भरतपुर चितवन,हुलाक चोक
9803480051
9852080051