student group of mathematics

student group of mathematics we are trying to unite all mathematician of whole world . please help us .......

30/12/2021
Free Online training on data management and visualization with R(in Nepali Language) is going to start soon. i would lik...
04/07/2020

Free Online training on data management and visualization with R(in Nepali Language) is going to start soon. i would like to request to interested Persons to fill online registration form before 2077 Asar 27. The registration link :https://forms.gle/BE4NpuyFYQ8UM1Kx6

28/04/2020
कस्मिक पब्लिकेशन मार्फत यी पुस्तक बजारमा आएका छन्  । उल्लेखित पुस्तकहरु मध्य  शाखा अधिकृत दोश्रो र तेस्रो पत्रका दुइमा म...
14/01/2020

कस्मिक पब्लिकेशन मार्फत यी पुस्तक बजारमा आएका छन् । उल्लेखित पुस्तकहरु मध्य शाखा अधिकृत दोश्रो र तेस्रो पत्रका दुइमा मेरो लेखन/ संकलन/ सम्पादन रहेको छ । पुस्तक लेखन को यो चरणमा सके सम्म updated तथ्यांक लिएको छु । आशा छ यस अघिको पुस्तकले झै यो पुस्तकले पनि तपाईंहरुको अपेक्षा पूरा गर्ने छ । थप यस्तै updted पुस्तकहरु तपाईंहरूको माझमा आउने अनुरोध गर्दछु ।
मलाई सल्लाह , सुझाव एबम हौसला प्रदान गर्नु हुने सम्पुर्णमा हार्दिक नमन ।

के हो THE LEADER? किन शुरु गर्दै छन् रविले?
12/12/2019

के हो THE LEADER? किन शुरु गर्दै छन् रविले?

चर्तित टेलिभिजन प्रस्तोता रबि लामिछानेले THE LEADER नामको रियालिटी शो शुरुगर्ने भएका छन् |

प्रधानमन्त्रीले घोषणा गरे खेलाडीको लागी पुरस्कार :
11/12/2019

प्रधानमन्त्रीले घोषणा गरे खेलाडीको लागी पुरस्कार :

प्रधानमन्त्री केपी शर्मा वलीले साग गेमको पदक बिजेताको लागी नगद पुरस्कारको घोषणा गर्नुभएको छ |

14/10/2019

नोबेल पुरस्कार, २०१९ सबै विधाको बिजेताहरु

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 00:00 - 01:05
Tuesday 09:00 - 10:00
Wednesday 00:00 - 13:45
Thursday 03:00 - 16:45
Friday 05:00 - 18:45
Saturday 09:00 - 21:30
Sunday 02:00 - 15:15

Alerts

Be the first to know and let us send you an email when student group of mathematics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to student group of mathematics:

Shortcuts

Share

Category