04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
भगवान श्रीकृष्णको दिव्य उपदेश, प्रेम, करुणा र सत्यको मार्गले हामी सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सकारात्मक ऊर्जा प्रदान गरोस्। यस पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
राधे–राधे! जय श्रीकृष्ण!