22/09/2025
🌸🙏 बडा दशैं २०८२ को हार्दिक शुभकामना 🙏🌸
घटस्थापनाको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई हार्दिक शुभकामना।
यो महान पर्वले सबैमा शान्ति, समृद्धि, शक्ति र एकताको भावना जागोस्।