04/12/2025
NPL हेर्ने भन्दा मोनिका तर्फ दर्शकको ध्यान😍
यी हुन् अति नै राम्री मोडल मोनिका बुढाथोकी जो केही दिन अगाडि एनपीएल हेर्नको लागि टियु क्रिकेट मैदानमा निकै हट अवतारमा पुगेकी थिइन्। तर उनि पुगेपछि दर्शक क्रिकेट हेर्न छोडेर उनलाई हेरेका थिए । मोनिकाको स्टाइल, आत्मविश्वास र सार्वजनिक स्थानमा देखिएको उनको चार्म अहिले चर्चाको मुख्य विषय बनेको छ। मैदानमा उनको उपस्थिति सामाजिक सञ्चार माध्यममा अझै चर्चा र प्रशंसा पाइरहेको छ।
😍❤️