04/09/2026
✨ श्री कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना! ✨
भगवान् श्री कृष्णको बाँसुरीको मधुर धुनले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति, समृद्धि र असीम खुसीयाली छाओस्। यस पवित्र पर्वले हामी सबैमा प्रेम, भक्ति र सद्भावको भावना जागृत गरोस् भन्ने कामना गर्दछौँ।
जय श्री कृष्ण! 🌸🪈✨
📍Universal Institute of Nepal-मध्यपुर थिमी-४, भक्तपुर
📞 सम्पर्क: ९८४९५१२२५६, ९८५१२००६३१