27/05/2026
आदरणीय अभिभावक तथा बिद्यार्थी ज्यु,
भोलि १४ गते बिहीवार केही प्राविधिक कारणले गर्दा बिद्यालय बन्द हुने जानकारी गराउदछौं। असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
मिति २०८३/०२/१८ गते सोमबार बाट यथावत रूपमा कक्षाहरु संचालन हुनेछन् ।
धन्यवाद ।।