07/05/2024
गाउँको ३ वर्षको बालकले शाेलार बाट बिधुत निकाल्दा प्रयाेग गरिने Acid (एसिड) झुककिएर पिॐछ। बच्चालाई बारम्बार vomit हुन्छ, वोजन कम हुन्दै जान्छ। खाना मात्र नभएर पानी पनि अमाशय बाट तल आन्द्रामा जान्दैन।
Endoscopy गरेर हेरिन्छ, मुख बाट औषधिसमेत दिएर परिक्षण गरिन्छ (तल xray को photo)।
एसिडले बच्चाको अमाशय (stomach) को pylorus भन्ने अङ्ग लाई सा्घुराे बनाईदियेको पाईन्छ ।
बच्चाको पोषण राम्रो बनाउन सानो आन्द्रमा एउटा pipe राखिन्छ, जस्लाइ Feeding Jejunostomy भनिन्छ। यस pipe को माध्यम बाट दुध,पानी , पातालो गरेर खानाहरु दिइन्छ।
६-८ हप्ता पछी acid ले क्षति गरेको घाउ सन्चो भएपछी अमाशय लाई सानो-आन्द्रा सङ्ग जोडीन्छ। Gastrojejunosotmy भन्ने यो operation एउटा ठुलो शल्यक्रिया हो। यो bypass गरेको बाटो बाट नै अब देखि बच्चाले खाएको खानेकुरा हरु pass हुन्छ जिन्दगीभर।
तसर्थ, येस्तो हानिकारक acid हरु कृपया बच्चाहरुको पहुँच बाट टाढा राख्न अनुरोध गर्द्छु।
Precaution is better than Cure