LokSewa Booster / लोक सेवा बुस्टर - HA/Staff Nurse/अहेव/अनमि

LokSewa Booster / लोक सेवा बुस्टर - HA/Staff Nurse/अहेव/अनमि

Share

लोकसेवा खुलेसी पढ्छु भन्दा पनि आफ्नो ?

19/05/2025

आदरणीय औषधी पसल सञ्चालक सर/म्याडमहरू एक पटक सेवाको मौका हामीलाई दिनुहोस् !!
----------------------
तपाईको औषधी पसल काठमाडौं उपत्यका वा बाहिर दुर्गम ठाउँमा छ।
----------------------
Nepali तथा Indian Brand का सबै औषधीहरु डिल, Bonus तथा Discount सहित तपाईंको औषधी पसल, Pharmacy, Hospital र Clinic सम्म पठाउने छौं ।
----------------------
तपाईंको Order टिपाउन WhatsApp/Viber/ Phone गर्नुहोला I
9842614361 / 9819686286
-----------------
Email :- [email protected]
-----------------
VALLEY MEDICO PVT. LTD.
(A Wholesale Medicine Suppliers)
----------------------
स्थान – क्षेत्रपाटि, काठमाडौँ
----------------------
नोट – यदि हामि संग ब्यापार व्यावसाय गर्न ईच्छुक हुनुहुन्छ भने यसको बिवरण सुरक्षित गर्नलाई Screenshot लिन सक्नुहुन्छ l साथै, कुनै थप जानकारी चाहिएमा माथि दिईएको नम्बरमा Distributer लाई सम्पर्क गर्नुहोस् l

WHO पेन ल्याडर | दुखाइ व्यवस्थापनको सबै कुरा | Pain Management Simplified! 09/02/2025

https://youtu.be/q6bEDI9n5zU?si=QUV1FHGI5HxlAWfC

WHO पेन ल्याडर | दुखाइ व्यवस्थापनको सबै कुरा | Pain Management Simplified! दुखाइ व्यवस्थापनलाई बुझ्न गाह्रो लाग्छ? 🤔 WHO पेन ल्याडरले तपाईंलाई सरल तरिकाले उचित औषधि छनोट गर्न मद्दत गर्छ! 💊💉 ...

23/10/2024
एमलोडिपाइनको साइड इफेक्ट: खुट्टा सुन्निने समस्या र समाधान !!                       Presented by Dr Ruma Raut.                        एमलोडिपाइनको साइड इफेक्ट:सबै औषधिको जस्तै, एमलोडिपाइनको पनि केही साइड इफेक्टहरू छन्। सबैलाई यी साइड इफेक्टहरू हुँदैनन्, तर हुनेहरूका लागि यो निकै कष्टकर हुन सक्छ। सबैभन्दा सामान्य साइड इफेक्टहरू समावेश छन्:टाउको दुख्नेचक्कर लाग्नेअनुहार रातो हुनेमुटुको धड्कन बढ्नेखुट्टा सुन्निनेखुट्टा सुन्निने समस्या (Edema):एमलोडिपाइनको सबैभन्दा सामान्य र कष्टकर साइड इफेक्ट खुट्टा सुन्निने समस्या हो। यो समस्या ५% देखि ९% मानिसहरूमा हुन्छ र कहिलेकाहीँ यो समस्याले गर्दा औषधि नै परिवर्तन गर्नुपर्ने हुनसक्छ।खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरू:औषधि बिनाका उपाय:खुट्टा माथि उठाउने (जस्तै, खुट्टा मुनि तकिया राखेर बस्ने)खुट्टाको व्यायाम गर्नेऔषधिको मात्रा घटाउने वा परिवर्तन गर्ने:चिकित्सकसँग सल्लाह गरेर एमलोडिपाइनको मात्रा घटाउने वा अर्को औषधि थप्नेएमलोडिपाइनको सट्टा अर्को किसिमको औषधि प्रयोग गर्नेमहत्त्वपूर्ण: यदि तपाईंले एमलोडिपाइन सेवन गर्दा खुट्टा सुन्निने वा अन्य कुनै समस्या अनुभव गर्नुभयो भने, तुरुन्त आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस्। आफूखुसी औषधिको मात्रा परिवर्तन वा सेवन बन्द नगर्नुहोला।अन्त्यमा:एमलोडिपाइनले धेरैलाई उच्च रक्तचाप र छाती दुखाइबाट राहत दिन्छ, तर यसको साइड इफेक्टहरू बारे सचेत हुनु महत्त्वपूर्ण छ। यदि तपाईंलाई कुनै चिन्ता छ भने, आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्। 26/06/2024

About amlodipine side effect.

एमलोडिपाइनको साइड इफेक्ट: खुट्टा सुन्निने समस्या र समाधान !! Presented by Dr Ruma Raut. एमलोडिपाइनको साइड इफेक्ट:सबै औषधिको जस्तै, एमलोडिपाइनको पनि केही साइड इफेक्टहरू छन्। सबैलाई यी साइड इफेक्टहरू हुँदैनन्, तर हुनेहरूका लागि यो निकै कष्टकर हुन सक्छ। सबैभन्दा सामान्य साइड इफेक्टहरू समावेश छन्:टाउको दुख्नेचक्कर लाग्नेअनुहार रातो हुनेमुटुको धड्कन बढ्नेखुट्टा सुन्निनेखुट्टा सुन्निने समस्या (Edema):एमलोडिपाइनको सबैभन्दा सामान्य र कष्टकर साइड इफेक्ट खुट्टा सुन्निने समस्या हो। यो समस्या ५% देखि ९% मानिसहरूमा हुन्छ र कहिलेकाहीँ यो समस्याले गर्दा औषधि नै परिवर्तन गर्नुपर्ने हुनसक्छ।खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरू:औषधि बिनाका उपाय:खुट्टा माथि उठाउने (जस्तै, खुट्टा मुनि तकिया राखेर बस्ने)खुट्टाको व्यायाम गर्नेऔषधिको मात्रा घटाउने वा परिवर्तन गर्ने:चिकित्सकसँग सल्लाह गरेर एमलोडिपाइनको मात्रा घटाउने वा अर्को औषधि थप्नेएमलोडिपाइनको सट्टा अर्को किसिमको औषधि प्रयोग गर्नेमहत्त्वपूर्ण: यदि तपाईंले एमलोडिपाइन सेवन गर्दा खुट्टा सुन्निने वा अन्य कुनै समस्या अनुभव गर्नुभयो भने, तुरुन्त आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस्। आफूखुसी औषधिको मात्रा परिवर्तन वा सेवन बन्द नगर्नुहोला।अन्त्यमा:एमलोडिपाइनले धेरैलाई उच्च रक्तचाप र छाती दुखाइबाट राहत दिन्छ, तर यसको साइड इफेक्टहरू बारे सचेत हुनु महत्त्वपूर्ण छ। यदि तपाईंलाई कुनै चिन्ता छ भने, आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्।

25/12/2023

Happy Christmas

Photos from LokSewa Booster / लोक सेवा बुस्टर - HA/Staff Nurse/अहेव/अनमि's post 29/10/2023

सेवा करार कर्मचारी पदपूर्ती सम्बन्धी सूचना !
प्रथम पटक प्रकाशित मिति २०८०/०७/१२ गते
१.अ.न.मि(ANm), Lab Assistant,अ.हे.व

Photos from LokSewa Booster / लोक सेवा बुस्टर - HA/Staff Nurse/अहेव/अनमि's post 17/07/2023

CTEVT द्वारा सन्चालन हुने HA, Staff Nurse, D.Pharmacy तथा Overseer को प्रवेश परिक्षाको लागि उपयोगी पुस्तक ।।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu
977