शिक्षा Hub

शिक्षा Hub जानकारीमुलक सूचना सम्प्रेषण
https://youtube.com/ पोष्ट हेरौ शैक्षिक ज्ञान हासिल गरौ ।
(3)

23/08/2026

शिक्षा नियमावलीको १० औं संशोधनले शिक्षक सरुवा झन बेकराल स्थितिमा
शिक्षकहरुको गुनासो
तपाईंलाई के लागेको छ ?

रु २५० पनिकालाई राजश्व बुझाउनु पर्ने रु २२५० लिदा अलिक बढि नै महङ्गो भएन र ? सम्बन्धित निकायको ध्यान जाओस्...
22/08/2026

रु २५० पनिकालाई राजश्व बुझाउनु पर्ने रु २२५० लिदा अलिक बढि नै महङ्गो भएन र ? सम्बन्धित निकायको ध्यान जाओस्...

राहत शिक्षकहरुले प्रोत्साहन भत्ता नपाए आन्दोलन गर्ने भएको छ ।
22/08/2026

राहत शिक्षकहरुले प्रोत्साहन भत्ता नपाए आन्दोलन गर्ने भएको छ ।

21/08/2026

अस्थायी करार र राहत शिक्षकलाई प्रोत्साहन भत्ता दिने भन्ने परिपत्र भए मात्र प्रोत्साहन भत्ता पाउने नत्र नपाउने खबर छ ।

नेपाल शिक्षक महासंघले ५४ बुँदे मागपत्र सहितको ध्यानाकर्षण पत्र शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ र सो को जानकारी...
21/08/2026

नेपाल शिक्षक महासंघले ५४ बुँदे मागपत्र सहितको ध्यानाकर्षण पत्र शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ र सो को जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिएको छ ।

बागमती प्रदेशका शिक्षकहरुको लागि महत्त्वपूर्ण सूचना....
20/08/2026

बागमती प्रदेशका शिक्षकहरुको लागि महत्त्वपूर्ण सूचना....

अवसर......काठमाडौ उपत्यका भित्र सरुवा विज्ञापनको सट्टा धमाधम करार विज्ञापन हुँदै...यो एक विशेष प्रकारको समस्या हुँदै गएक...
20/08/2026

अवसर......
काठमाडौ उपत्यका भित्र सरुवा विज्ञापनको सट्टा धमाधम करार विज्ञापन हुँदै...
यो एक विशेष प्रकारको समस्या हुँदै गएको छ समाधानको के हुन सक्ला ??

Address

Kathmandu

Telephone

+19842739424

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share