Nicola Academy - निकोला एकेडेमी

Nicola Academy - निकोला एकेडेमी

Share

“Nicola International Academy Pvt.Ltd." is a Professional Educational Training Academy in Nepal. Contact: 9844226759

04/06/2026

28/05/2026

#

13/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० सानोठिमी, भक्तपुर | Office of the Controller of Examinat 11/05/2026

SEE को नतिजा सार्बजनिक
यसवर्षको एसईई नतिजा यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यसवर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। नतिजा www.see.gov.np, www.neb.gov.np, एसएमएस र आईभीआरमार्फत उपलब्ध हुनेछ

कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.npwww.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० सानोठिमी, भक्तपुर | Office of the Controller of Examinat Powered by GIWMS | DOIT

11/05/2026

: SEE को नतिजा सार्वजनिक भएको छ ।

06/05/2026

बिल्कुलै 0-Level काे नयाँ कक्षा २७ गते आईतबारबाट बिहान ७–८ बजे संचालन हुँदैछ l
#प्रत्येक_हप्ता_UBT_TAB_Exam_निशुल्क
#सुरुमा_भर्ना_हुने_मात्र_१५_जनालाई_२०%_छुट । छुटको लागि सिधा सम्पर्क गर्नु होला l 984-4226759
नोट: यो Discount अफर सिमित समय सम्म मात्र लागु हुने हुँदा आजै सम्पर्क गर्नुहाेला l 👈️
अन्य Shift मा पनि Basic Level, Grammar Level, Advanced Level र Question Bank का कक्षाहरु संचालन भइरहेका छन् l
#सिट_सिमित_भएकाले_आजै_सम्पर्क_गर्नुहोला l
अनलाईन (Online) बाट Book गरेर आउनेलाई विशेष छुटकाे ब्यवस्था रहेकाे छ ।
https://nicolaacademy.edu.np/appointment
whatsapp
https://chat.whatsapp.com/F6ADvsYg02qLO9UnVvlAp7

🎓"उज्जवल भबिस्यको लागी सही ठाउँ छान्नुहोस् l"🎓

#हाम्रा_विशेषताहरु:
✅ Basic-Level 0-Level बाट नै UBT (Tab) द्धारा निशुल्क Weekly Exam गराईने l
✅निशुल्क शैक्षिक सामग्रीको व्यवस्था भएको।
✅लामो समय कोरिया तथा जापान बसि फर्किनु भएका र बिश्वभाषा क्याम्पसबाट अनुमति प्राप्त दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा Exam को अघिल्लो दिन सम्म Class गराइने।
✅३ दिन Free Trail Class लिएपछि मात्रै भर्न हुन सकिने ।
✅सबैले रुचाएको भाषा केन्द्र ।
✅सुरुमा भर्ना हुने १५ जनालाई २०% छुटको व्यवस्था ।
✅सानो तथा प्रभावकारी ग्रुप बनाएर पढाइने l
✅अनलाईन र भौतिक (Online & Physical) कक्षाको व्यवस्था l
✅बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म, आफ्नो अनुकुल समयमा पढ्न सकिने।
✅पुराना विद्यार्थीहरुलाई ३०% छुट्मा धमाधम कक्षाहरु संचालन भइरहेको।
✅प्रत्येक हप्ता विद्यार्थीको मनोबल उच्च राख्नको लागि आन्तरिक परिक्षाको ब्यबस्था भएको।
✅पुस्तकालय तथा अध्ययन गर्ने कोठाको राम्रो ब्यबस्था भएको ।
✅बिद्यार्थीको बुझाई र क्षमता अनुसार कक्षा संचालन ।
✅शान्त वाताबरण आधुनिक प्रविधिको प्रयोग ।
✅कम्जोर Students को लागि समय थप गरी पढाइने
✅Special course को ब्यबस्था भएको ।
✅न्युनतम शुल्क स्तरीय कक्षा ।
✅Hostel को ब्यबस्था भएको l
✅गत बर्षहरुमा उत्कृष्ट नतिजा निकाल्न सफल ।
✅टाढा हुनेहरुका लागि UBT Online Exam मात्रै दिने सुबिधा पनि रहेको छ l

𝗡𝗶𝗰𝗼𝗹𝗮 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗔𝗰𝗮𝗱𝗲𝗺𝘆 𝗣𝘃𝘁.𝗟𝘁𝗱
🏠️𝗕𝗹𝗼𝗰𝗸 "𝗔" On the way to ganesthan temple from Chabahil Chowk
☎️𝟎𝟏-𝟒𝟓𝟕𝟖𝟒𝟖𝟑
📞984-4226759
🏠️𝗕𝗹𝗼𝗰𝗸 "𝗕" Near Sky Bridge
☎️01-4589044
🌐[email protected]
🌎️www.nicolaacademy.edu.np
















30/04/2026

𝐀𝐟𝐭𝐞𝐫 𝐒𝐄𝐄 🔥 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
👉 Admission open! 💥Admission open!!🖥️
𝑩𝒆𝒔𝒕 𝒄𝒐𝒎𝒑𝒖𝒕𝒆𝒓 𝒕𝒓𝒂𝒊𝒏𝒊𝒏𝒈 𝒄𝒆𝒏𝒕𝒆𝒓 𝒊𝒏 𝒄𝒉𝒂𝒃𝒂𝒉𝒊𝒍 𝒌𝒂𝒕𝒉𝒎𝒂𝒏𝒅𝒖

𝗙𝗲𝗮𝘁𝘂𝗿𝗲𝘀
* Highly Qualified and experienced Teachers
* Daily 2 Hrs Theory & Practical Classes
* Weekly Test & Feedback
* Peaceful & Learning Environment
* 100% Professional course
* Free learning Video Tutorials.
* Scientific teaching and learning methodology
Professional Computer Training Academy in Nepal

🖥️ 𝗖𝗼𝘂𝗿𝘀𝗲𝘀 𝘄𝗲 𝗼𝗳𝗳𝗲𝗿
👉️ Basic computer
👉️ Advance office package
👉️ Prof. Graphic Design
👉️ Accounting Package
👉️ Audio & Video editing
👉️ Office handling package
👉️ Diploma in computer
👉️ Hardware & networking
👉️ Computer course for reception post
👉️ Web design & Development

Nicola International Academy
🏠️ 𝐁𝐥𝐨𝐜𝐤 "𝐀" Way to Ganesthan from Chabahil Chowk
☎️01-4578483
📞984-4226759
🏠️ 𝐁𝐥𝐨𝐜𝐤 "𝐁" Near Sky Bridge
☎️01-4589044
🌐[email protected]
🌎️www.nicolaacademy.edu.np



Nicola Academy - निकोला एकेडेमी Nicola International Academy Pvt.Ltd

28/04/2026

Nicola International Academy
🏠️ 𝐁𝐥𝐨𝐜𝐤 "𝐀" Way to Ganesthan from Chabahil Chowk
☎️01-4578483
📞984-4226759
🏠️ 𝐁𝐥𝐨𝐜𝐤 "𝐁" Near Sky Bridge
☎️01-4589044
🌐[email protected]
🌎️www.nicolaacademy.edu.np

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Chabahil/07
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 00:06 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00