चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya

चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya

Share

लोकसेवा तयारी गर्ने विद्यार्थीको सहजीकरण मा समर्पित । Page मा जोडीएर जानकारी लिन सक्नुहुन्छ।

17/06/2026

हार्दिक बधाई । Dear student । गण्डकी प्रदेश लोकसेवा आयोगले लियको कृषि सेवा (प्रा. स.) पाँचौ तहमा लिखित तथा मौखिक परिक्षा बाट Himalayan Agriculture Institute मा Online तथा Physical रुपमा लोकसेवा तयारी गरि सिफारिस हुन सफल विद्यार्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

#यशोदा भण्डारी
#ठेगाना - चौरजहारी नगरपालिका-४, रुकुम (पश्चिम भाग)
#सिफारिस- चापाकोट नगरपालिका,स्याङ्जा

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 17/06/2026

VET पाँचौ तहमा कोशी प्रदेश बाट सिफारिस हुन सफल विद्यार्थी #लोकसेवा आयोगले 21 जना माग गरेकोमा १७ जना Himalayan Agriculture Institute बाट सिफारिस
==================================
हार्दिक बधाई ! Dear student । कोशी प्रदेश लोकसेवा आयोगले लियको कृषि सेवा ( VET प्रा. स.) पाँचौ तहमा लिखित तथा मौखिक परिक्षा बाट हाम्रो Himalayan Agriculture Institute मा Online तथा Physical रुपमा लोकसेवा तयारी गरि नाम निकाल्न सफल विद्यार्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

१.बिनोद वली क्षेत्री (१ नम्बर मा सिफारिस हुन सफल)
बंगलाचुली-५, दाङ
सूर्योदय नगरपालिका, इलाम

२.दिपेन्द्र बहादुर धामी(२ नम्बर मा सिफारिस हुन सफल)
सिगास-६, बैतडी
ऐसेलुखर्क गाउँपालिका, खोटाङ

३.ललित प्रसाद गौतम (३ नम्बर मा सिफारिस हुन सफल)
भैरवी-६, दैलेख
मोलुङ गाउँपालिका, ओखलढुङ्गा

४.सिमा बुढाथोकी (४ नम्बर मा सिफारिस हुन सफल)
बागचौर-२, सल्यान
चौविसे गाउँपालिका, धनकुटा

५.नवराज घिमिरे (५ नम्बर मा सिफारिस हुन सफल)
लिखु-९, ओखलढुङ्गा
गौरादह नगरपालिका,झापा

६.बसन्त नौन्याल(६ नम्बर मा सिफारिस हुन सफल)
शिखर-७, डोटी
फेदाप गाउँपालिका, तेह्रथुम

७.सुजन धमला
सिद्धिचरण-८, ओखलढुङ्गा
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

८.चन्दन साह
माधव नारायण-६, रौतहट
आठराई गाउँपालिका, तेहथुम

१०.कुमार बिष्ट
नेचासल्यान-३, सोलुखुम्बु
याङवरक गाउँपालिका, पाँचथर

११.दिपा कुमारी थापा
धनकुटा-९, धनकुटा
सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङ्ग

१२.प्रतिभा कुमारी चौधरी
बोदेबरसाईन-२, सप्तरी
मेचीनगर नगरपालिका,झापा

१३.नविना गुरुङ
सुनछहरी-४, रोल्पा
लिखु गाउँपालिका, ओखलढुङ्गा

१४.निर्मला राउत
माप्य दुधकोशी-६, सोलुखुम्बु
ऐसेलुखर्क गाउँपालिका, खोटाङ

१५.सुजन धमला
सिद्धिचरण-८, ओखलढुङ्गा
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

१६.सफलता सुनार
सिमकोट-६, हुम्ला
साँगुरीगढी गाउँपालिका, धनकुटा

१७.जेनिशा कुलुङ राई
महाकुलुङ-५, सोलुखुम्बु
षडानन्द नगरपालिका, भोजपुर

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 17/06/2026

नेपालको संविधान, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बन्धी नोट ।©️

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 17/06/2026

आजको गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सामग्री पढ्नुहोस्: वि.सं. 𝟐𝟎𝟖𝟑 असार 𝟑 गते।
#मिशन_लोक_सेवा #मिशनलोकसेवा #मिशन_लोकसेवा

Photos from Himalayan Agriculture Institute's post 16/06/2026

हार्दिक बधाई तथा सफलताको शुभकामना Dear students

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 16/06/2026

सातौं कृषि गणना २०७८ सम्बन्धि महत्वपूर्ण जानकारी ।।।

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 16/06/2026

७ प्रदेशको बजेट । र प्रमुख कार्यक्रम एवं नारा । २०८३।०८४ --

16/06/2026

हार्दिक बधाई Dear student । गण्डकी प्रदेश लोकसेवा आयोगले लियको कृषि सेवा (VET- प्रा. स.) पाँचौ तहमा लिखित तथा मौखिक परिक्षा बाट हाम्रो Himalayan Agriculture Institute मा Online तथा Physical रुपमा लोकसेवा तयारी गरि नाम निकाल्न सफल विद्यार्थीलाई बधाई तथा सफल कार्यकालको शुभकामना

#ओनिसा कटुवाल
#ठेगानाः बुढीगंगा नगरपालिका-४, बाजुरा
#सिफारिसः व्यास नगरपालिका, तनहुँ

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 16/06/2026

#कृषि चौथो-पाँचौ तह । २०८३-०२-२३ गते भयको साप्ताहिक Written Exam मा Topper विद्यार्थी लाई हार्दिक बधाई तथा थप प्रगतिको कामना ।
=============================== Himalayan Agriculture institute द्वारा लियको #कृषि चौथो-पाँचौ तहको गत हप्ताको साप्ताहिक लिखित परिक्षा (Written Part) अत्यन्तै लगनशील विद्यार्थी !!

साथै हरेक हप्ता कृषि तथा VET चौथो- पाँचौ सातौं तहमा (JT-JTA- Ag. officer) Written Part मा Topper लाई विशेष पुरस्करको ब्यबस्था गरियको छ .

Himalayan Agriculture Institute

Photos from चन्द्र प्रकाश रोकाय-Chandra Prakash Rokaya's post 16/06/2026

समसामयिक गतिविधि 2083
==================

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu