Sabin Blogs

Sabin Blogs

Share

The blogs where you can get Everything. Notes for student and Aspirants , Jobs for jobs seeker and article for book lovers.❤️

13/09/2024

Lets start our preparations for Rastriya banijya bank and Nepal rastra bank , agricultural development bank.
आज बाट अठोट भयेर लाग्नुहोस सफलता अबस्य मिल्ने छ!

Photos from Sabin Blogs's post 26/07/2024

सहयोगको लागि हार्दिक अपिल
कति सपना थिए होलान् बा आमाको सबै चकनाचुर भएछन...😢

अध्ययनको शिलशिलामा ३ महिना अघि मात्रै जापान पुगेका बैतडीको पाटन नगरपालिका ३ टाकुले बस्ने लक्ष्मी प्रसाद अवस्थीका छोरा २१ वर्षीय जनक प्रसाद अवस्थीको ३ दिन अघि जापानमा समुद्रमा डुबेर भएको असामहिक निधनले परिवार पुरै बिक्षिप्त बनेको छ । चर्को ब्याजमा ऋण निकालेर पठाएको छोरा उतै अस्ताएको खबर वहाँ सङैको साथीले यता घरपरिवार र त्यहाँको पुलिसलाई खबर गर्दा त्यहाँको प्रहरीले निकालेर अस्पताल पुर्याएको र अन्तत: जनक अवस्थीको दु:खद निधन भएको छ । उक्त अस्पताल महँगो रहेको र उपचारकै ४-५ लाख दिन बाकी रहेको र दैनिक करिव ८८००० जति शव राखेको खर्च हुने भएको हुँदा झन जापान नेपाल ल्याउन त करिव २१-२२ लाख खर्च लाग्ने बताएपछी आज उतै सबै साथीले आफ्नो पैसाबाट खर्च गरेर अन्त्येष्टी छन । महँगो शहर जापानमा आफ्ना भविष्यका सपनाहरु बोकेर हिडेको मान्छेको दु:खद निधन पछी पनि दाहसंस्कारका लागि पनि ठुलो पैसा करिव ३-४ लाख लागेको खबरले पुरै परिवार शोकमग्न भएको छ । एकातिर छोरो गुमाएको पीडा र अर्कोतर्फ यहाँ ब्याज निकालेर पठाएको छोराको ऋणले समेत पोलिरहेको परिवारलाई थप दाहसंस्कार गर्न समेत खर्च जुटाउन परेको छ । जापानमा उनिको एकजना आफ्न्त निकै टाढा रहेको र हिजो मात्रै प्लेनबाट घटनास्थल र अस्पताल पुगेपछी आज मृत शरीरको जिम्मा लिइ दाहसंस्कार गरेको र त्यता बस्नु भएका नेपाली दाजुभाइहरुले आफ्नो कामलाई थाती राखेर केहि सहयोग जुटाउनु परेको बाध्यताले गर्दा झन पीडाबोध भएको छ । हामी यता नेपालमा रहन भएका सबै आदरणीय मनकारी हातहरुले पनि सक्दो सहयोग गर्दा केही राहत हुन्छ कि । वहाँको परिवारलाई सक्दो सहयोग गरिदिन हुन विनम्र अनुरोध तथा अपिल गर्दछौं ।
तल वहाँको बुवा लक्ष्मी दत्त अवस्थीको ग्लोबल आइ एम इ बैंक डडेल्धुरा शाखाको खाताको चेकको फोटो र क्यु आर. राखिएको छ । कृपया सेवा नै धर्मको भावना लाई लिइ सहयोग गरिदिनु हुनु पुनः अनुरोध गर्दछौं ।

24/07/2024

Just In: दोलखाको भीमेश्वर शिलामा पुन 12: 45 बाट पसिना आउन थालेको छ। केहि दिन अगाडी पनि यहाँ शिलामा पसिना आएको थियो। 😮

दोलखा भीमेश्वरले सबैलाई कल्याण गरुन । 🙏
Is this a symbol of threat?

24/07/2024

Out of 18 passengers on the plane , 18 dies. Rest in peace beautiful soul. 😭💔

24/07/2024

😭 Sad news 😭

Photos from Sabin Blogs's post 24/07/2024

जहाज मर्मतका लागी पोखरा लगिदै थियो, यसमा चालकदलका सदस्य र ईन्जिनियर मात्र सवार थिए ।

घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना, दिवंगत हुनुभएका प्रती श्रद्धासुमन । 😥

Photos from Sabin Blogs's post 23/07/2024

Found in facebook feed. Important PYQ'S save it❤️

Photos from Sabin Blogs's post 23/07/2024

The Exam centre of ADBL was published.
Best of luck 👑

Photos from Sabin Blogs's post 20/07/2024

What are you waiting for , uplifting your career through CTEVT.❤️👑

Photos from Sabin Blogs's post 20/07/2024

Exam center of ADBL!
be ready guys and best wishes.👑

Photos from Sabin Blogs's post 19/07/2024

Nepal telecom exam schedule , open and inclusive kota !
Best wishes aspirants.❤️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
44680