10/08/2025
🎭 गाईजात्रा २०८२ को हार्दिक शुभकामना ! 🎭
🙏 यो पर्वले सत्य, व्यंग्य र हास्यको माध्यमबाट समाजमा सहिष्णुता र एकताको सन्देश फैलाओस्।
सबैको जीवनमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस्।
📍 Ichhi Hana International Academy – Bagbazar, Kathmandu | Lions Chowk, Chitwan || Ichhi Hana International Academy - Koteshwor
📞 01-5350919 | 9861106379 | 9851315311 | 056-510411
🌐 www.ichhihana.com
16/01/2025
Manufacturing क्षेत्र तर्फको तेस्रो चरण (Third Shift) को कोरियन भाषा (EPS-TOPIK 2023) को Skill Test & Competency Test सम्बन्धी सुचना !!!
25/12/2024
Happy Christmas | Marry crismistmas SONG | Christmas Status #short #shorts #shortvideo #viral
Happy Christmas | Marry crismistmas SONG | Christmas Status Experience the magic of Christmas with our enchanting video, "H...
20/12/2024
सुचना !! सुचना !! सुचना !!
२०२५ को ईपिएस अन्गर्गतको प्रवासी श्रमिकको कोटा निर्धारण .
आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति)को बैठकले २०२५ को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको छ .
जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,
पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,
निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,
मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ .,
माथिको कोटा सकीए आवाश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना छन .यो कोटा मध्ये ७,७३० जना कमिटेड लगिने छ भने बाकी सबै नया प्रवासी श्रमिक लगिने छ,
२०२४को कोटबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो . गत अक्टोबरसम्म इपिएसको श्रमिक ३३५६३० जना छन .
(कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएको छ)
Ichhi Hana International Academy
Ichhi Hana International Academy - Koteshwor