BAL GEETANJALI SCHOOL

BAL GEETANJALI SCHOOL This is official page of Bal Geetanjali School

कक्षा ६ र ७ का विद्यार्थी तथा अभिभावकज्यूहरू विद्यार्थीका लागि आयोजित “Meet & Greet with Parents followed by Interaction...
24/08/2026

कक्षा ६ र ७ का विद्यार्थी तथा अभिभावकज्यूहरू विद्यार्थीका लागि आयोजित “Meet & Greet with Parents followed by Interaction Program” नामक एकदिने कार्यशाला गोष्ठी मा शिक्षक तथा अभिभावकबीच बालबालिकाको सिकाइ, समय व्यवस्थापन, सकारात्मक अभिभावकत्व र समग्र विकासका विषयमा खुला, आत्मीय र अर्थपूर्ण संवाद !

विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा, अनुशासन, सिकाइ तथा बालबालिकाको समग्र विकासका विषयमा अर्थपूर्ण छलफल र विचार आदान–प्रदान गरियो।

यस कार्यक्रमलाई सफल बनाउन उपस्थित भई आफ्नो अमूल्य समय, सुझाव र सहभागिता प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

सहकार्य, संवाद र विश्वाससँगै हाम्रा बालबालिकाको उज्ज्वल भविष्यतर्फ।

On this special day, we would like to extend our heartfelt wishes to our valued and hardworking teacher Buddha Lama Sir....
19/08/2026

On this special day, we would like to extend our heartfelt wishes to our valued and hardworking teacher Buddha Lama Sir.
Your dedication, effort, and positive energy continue to strengthen our school family. May you achieve greater success in the days ahead and always stay healthy, happy, and motivated.
Wishing you a very Happy Birthday!! 🎂🎉
BAL GEETANJALI SCHOOL

नाग पञ्चमी विशेष | संस्कार सिकाइसँगै संस्कृति संरक्षण नाग पञ्चमीको अवसरमा विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको नागको...
17/08/2026

नाग पञ्चमी विशेष | संस्कार सिकाइसँगै संस्कृति संरक्षण

नाग पञ्चमीको अवसरमा विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको नागको चित्रमा आफैंले रंग भरी सिर्जनात्मकता प्रस्तुत गरे। त्यसपछि उक्त नागको चित्र घरको मूलढोकामा टाँसी श्रद्धापूर्वक पूजा गर्दै नाग पञ्चमी मनाए।

बालबालिकालाई हाम्रो संस्कृति, परम्परा र संस्कारसँग जोड्ने यस सानो प्रयासमा विद्यालयले पठाएको नागको चित्र घरको ढोकामा टाँसी सहयोग गरिदिनुहुने सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

संस्कार घरबाट, सिकाइ विद्यालयबाट — संस्कृति पुस्तौँसम्म। 🙏

#नागपञ्चमी #संस्कारसिकाइ #संस्कृतिसंरक्षण #बालगीताञ्जलीस्कूल #हाम्रोसंस्कारहाम्रोपहिचान

नाग पञ्चमीको हार्दिक शुभकामना!ॐ नागदेवताभ्यो नमः।अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।शङ्खपालं धृतराष्ट्रं तक्षकं कालि...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना!

ॐ नागदेवताभ्यो नमः।
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शङ्खपालं धृतराष्ट्रं तक्षकं कालियं तथा॥

नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं मंगलमय जीवनको हार्दिक शुभकामना !

निसान शिक्षा रत्न सम्मान–२०८३ बाट सम्मानित हुनुभएकोमा घनश्याम कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना! #निसानशिक्षारत्नस...
14/08/2026

निसान शिक्षा रत्न सम्मान–२०८३ बाट सम्मानित हुनुभएकोमा घनश्याम कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना!

#निसानशिक्षारत्नसम्मान२०८३ #हार्दिकबधाई

Happy Birthday!!Pravash Rai of Class IIHope all your birthday wishes and dreams come true!!BAL GEETANJALI SCHOOL
14/08/2026

Happy Birthday!!
Pravash Rai of Class II
Hope all your birthday wishes and dreams come true!!
BAL GEETANJALI SCHOOL

On this special day, we would like to extend our heartfelt wishes to our valued and hardworking staff Dipa Shrestha Sist...
14/08/2026

On this special day, we would like to extend our heartfelt wishes to our valued and hardworking staff Dipa Shrestha Sister.
Your dedication, effort, and positive energy continue to strengthen our school family. May you achieve greater success in the days ahead and always stay healthy, happy, and motivated.
Wishing you a very Happy Birthday!! 🎂🎉

14/08/2026

Teaching with passion, dancing with joy!

Address

Mulpani
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when BAL GEETANJALI SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category