Bishnu Kumari Rai Baskota

Bishnu Kumari Rai Baskota The best mother of Taabeen & Aanav and the beloved wife of Nawaraj Baskota. She passed away on 11th Jan.2011. but she is always with us....

15/08/2022

आज तिम्रो छोरो उच्च शिक्षाको लागि अमेरिका गयो । जहाभए पनि तिम्रो आशिर्वादले उस्लाइ सत्मार्ग देखाइ रहने छ।

आमाको मुख हेर्ने दिन .... सदैब तिमी हाम्रो यादमा ...
30/04/2022

आमाको मुख हेर्ने दिन .... सदैब तिमी हाम्रो यादमा ...

Your sons are praying for your eternal peace dear.
12/01/2022

Your sons are praying for your eternal peace dear.

Happy birthday Dear son.
02/08/2021

Happy birthday Dear son.

Time never can fade the love, but it multiplies.
02/08/2021

Time never can fade the love, but it multiplies.

नवौं पुण्यतिथिमा छोराहरुले श्राद्द गर्दै ...
23/01/2021

नवौं पुण्यतिथिमा छोराहरुले श्राद्द गर्दै ...

03/01/2020

मन पात जस्तै
झर्दै पलाउदै.......।
धेरै चिसा हिउदहरु
आउदै जाँदै......।
मन च्यातिरह्यो........
सिलाउदाको पीडा...........
च्यातिएभन्दा बढि भयो .....
याद्को मलम समयको
कुचिले बिस्तरो सिउनिमाथी
हजुर आमाले कुखुराको प्वाँखले
लुतोमाथी गन्दक लेपेझैं लेपि रह्यो ।
न त्यो बेला हजुर आमा सामु
न यो बेला समय अगि ऐय्या भन्न पाए ।
बरु गहभरिका आँसु लुकाएर
फिस्स हास्ने भए.......

धेरै यादहरु पुराना भए
नया यादहरु थपिदै गए...
पात्रो सगै पाना फेरिए पनि
तिथि मिति ताजै रहे
सुखी जीवनका लागि
बाह्रखरी सिक्दा गुरुले
बनाइदिएका सिर्कनाका बुट्टामाथी
आज पनि समयले
रङ्ग भरी रह्यो .....
न त्यो बेला गुरुका सामु
न यो बेला समय अगि ऐय्या भन्न पाए
बरु गहभरी आँसु लुकाएर.....
केबल फिस्स हास्ने भए।

भित्री हासो टुट्यो खुशी फाट्यो
मन भित्र आधी चल्यो
तिम्ले मैले बनाएको
सपनाको महल ढल्यो ...
समयले.....
तिम्रो अनुपस्थितिमा
फेरि पनि छुराहरु चलाइ रह्यो ।
न तिम्रो अन्तिम यात्रामा
न यश बेला ऐय्य भन्न सके
बरु गहभरीका आँसु लुकाएर
फिस्स हास्ने भए ।
तिम्रो अनुपस्थितीमा
गहभरिका आँसु लुकाएर
केबल फिस्स हास्ने भए ....।

The time passes by .your love is eternal .
02/01/2020

The time passes by .
your love is eternal .

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Kumari Rai Baskota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category