Science Teacher's Association Nepal,Tarakeshwor Municipality, Kathmandu

  • Home
  • Nepal
  • Kathmandu
  • Science Teacher's Association Nepal,Tarakeshwor Municipality, Kathmandu

Science Teacher's Association Nepal,Tarakeshwor Municipality, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Science Teacher's Association Nepal,Tarakeshwor Municipality, Kathmandu, Education Website, Tarakeshwor, Kathmandu.

19/12/2025
14/04/2025
14/04/2025
मिति २०८१/०४/१८-१९  गते STAN Tarakeshwor द्वारा आयोजित २ दिने नगरपालिकास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता 2081...
04/08/2024

मिति २०८१/०४/१८-१९ गते STAN Tarakeshwor द्वारा आयोजित २ दिने नगरपालिकास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता 2081 का केही झलक हरु

यस कार्यक्रममा सहभागी हुने 15सामुदायिक र 16संस्थागत गरी कुल 31 विद्यालयलाई हार्दिक धन्यवाद।
पुरस्कृत हुने सम्पुर्ण विद्यालयलाई हार्दिक बधाई

यस कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुहुने तारकेश्वर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विर बहादुर खड्का, STAN केन्द्रीय समितिका अध्यक्ष खिल कुमार प्रधान, STAN केन्द्रीय कोषाध्यक्ष देवेन्द्र लाल कर्ण, STAN काठमाडौं जिल्ला समिति अध्यक्ष लक्ष्मी भट्टराई, STAN काठमाडौं जिल्ला कोषाध्यक्ष शैलेन्द्र डल्लाकोटी , तारकेश्वर नगरपालिका, नगर शिक्षा समिति सदस्य तथा तारकेश्वर सामुदायिक विद्यालय समिति उपाध्यक्ष हरिप्रसाद अर्याल, तारकेश्वर नगरपालिका, नगर शिक्षा समिति सदस्य रविना महर्जन, तारकेश्वर नगरपालिका, नगर शिक्षा समिति सदस्य तथा PABSON तारकेश्वर अध्यक्ष धनबहादुर पुन, NPABSON तारकेश्वर अध्यक्ष गोविन्द भट्ट STAN तारकेश्वर कार्यसमितिका सल्लाहकार सदस्यहरु लगाएत सम्पूर्ण सहभागि बिद्यालयका प्रध्यानाध्यापक, बिज्ञान शिक्षक, ECA co-ordinator एवं सम्पूर्ण सहभागी विद्यार्थी प्रति हार्दिक आभार व्यक्त गर्दछौ।

कार्यक्रमकाे अध्यक्षता STAN तारकेश्वर नगरपालिका का अध्यक्ष योगेन्द्र प्रसाद बसौलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक तथा क्विज मास्टरको काे रूपमा STAN तारकेश्वरका सचिव सुरेन्द्र कुमार सुवेदी रहनुभएको थियो।

यस कार्यक्रम सफलताका साथ सम्पन्न गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। कार्यक्रममा हल लगाएत प्राविधिक सहयोग उपलब्ध गराउनु भएकोमा Kaushal English Secondary School लाई विशेष धन्यवाद।

कार्यक्रमकाे सफलताका लागि अहोरात्र खटनुभएका STAN तारकेश्वर नगरपालिका समिति का सम्पूर्ण कार्यसमिती सदस्य, विज्ञान शिक्षक ज्यूहरु लगाएत स्वयंसेवक काे भूमिकामा रही कार्यक्रमलाई चुस्त बनाउन सहयोग गर्नुहुने SCOUT का विद्यार्थी बहिनीहरूलाई हार्दिक बधाई तथा धन्यवाद

Tie-Sheet published
31/07/2024

Tie-Sheet published

14/07/2024
तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै शिक्षा विकास तथा समन्वय इकाईद्वारा आयोजित जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय ...
02/03/2024

तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै शिक्षा विकास तथा समन्वय इकाईद्वारा आयोजित जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा सहभागी हुँदै श्री पुरानो गुह्येश्वरी माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरु

विज्ञान शिक्षक समाज नेपाल(STAN), तारकेश्वर नगर कार्यसमिती गठन भएको जानकारी तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शा...
23/01/2024

विज्ञान शिक्षक समाज नेपाल(STAN), तारकेश्वर नगर कार्यसमिती गठन भएको जानकारी तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई जानकारी गराउँदै आगामी दिनमा तारकेश्वर नगरपालिका भित्र विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल रहने बारेमा छलफल
मिति: २०८०-१०-०९

Address

Tarakeshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Science Teacher's Association Nepal,Tarakeshwor Municipality, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share