आयोग

आयोग लोक सेवा तथा शिक्षक सेवा आयोग संबन्धी सम्पुर्ण जानकारी ।
follow us: (आयोग)

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा एमालेका किरण थापालाई नियुक्त गर्ने भएका छन् ।
20/08/2026

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा एमालेका किरण थापालाई नियुक्त गर्ने भएका छन् ।

नतिजा: गण्डकी प्रदेश लोक सेवा आयोगले (खुला), स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन. समूह, चौथो तह, अ.हे.व. पदको अन्ति...
20/08/2026

नतिजा: गण्डकी प्रदेश लोक सेवा आयोगले (खुला), स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन. समूह, चौथो तह, अ.हे.व. पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना - कोशी प्रदेश ।
20/08/2026

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना - कोशी प्रदेश ।

भदौ ३ गतेसम्म सम्पत्ति विवरण दर्ता ।
19/08/2026

भदौ ३ गतेसम्म सम्पत्ति विवरण दर्ता ।

नतिजा ।
19/08/2026

नतिजा ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी, विद्...
19/08/2026

आज बसेको मन्त्रीपरिषद्को बैठकले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी र माध्यमिक तथा आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटाअन्तर्गत कार्यरत शिक्षकहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

तलब वृद्धि: सार्वजनिक संस्थान/प्राधिकरण/बोर्ड/निगम/समितिमा कार्यरत कर्मचारीको तलब वृद्धि भएको छ ।
19/08/2026

तलब वृद्धि:
सार्वजनिक संस्थान/प्राधिकरण/बोर्ड/निगम/समितिमा कार्यरत कर्मचारीको तलब वृद्धि भएको छ ।

नतिजा: लोक सेवा अयोगले नेपाल राष्ट्र बैंकको (आ.प्र.) सहायक प्रथम श्रेणी, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशि...
19/08/2026

नतिजा: लोक सेवा अयोगले नेपाल राष्ट्र बैंकको (आ.प्र.) सहायक प्रथम श्रेणी, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा: लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
19/08/2026

नतिजा: लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा: कोशी प्रदेश लोक सेवा आयोगले सहायकस्तर चौथों तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ...
19/08/2026

नतिजा: कोशी प्रदेश लोक सेवा आयोगले सहायकस्तर चौथों तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

Address

Kathmandu

Telephone

+9779845364285

Website

Alerts

Be the first to know and let us send you an email when आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to आयोग:

Shortcuts

Share