Tamang Chautari Group

Tamang Chautari Group

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Chautari Group, Thamel, Kathmandu.

27/12/2014

आज २०७१ पौष १२ गते तामाड॰ चौतारी समूहको बिशेष बैठक चौतारीका संयोजक सल्लाहकार चण्डिकलाल घिसिड॰ को उपस्थिती र अध्यक्ष बिनोद तामाड॰ को सभाध्यक्षमा सम्पन्न भयो । उक्त बिशेष बैठकले रिक्त रहेको पदापूर्ती गरियो ।

नयाँ कार्यसमिती:
अध्यक्ष-बिनोद तामाड॰
उपाध्यक्ष-सुकुमाया मोक्तान
उपाध्यक्ष-सजक योन्जन
कोषाध्यक्ष-दिपेश लामा
सह-कोषाध्यक्ष-साम्तेन योन्जन
महासचिब-मणिकलाल घिसिड॰
सचिब-कमल मोक्तान
सचिब-रोशनी तामाड॰

बोर्ड सदस्यहरू:
-धावासाड॰ दोड॰
-प्रजिन घिसिड॰
-मनोज बल
-आशा बल
-सफल गोले
-सुजन गोले
-चन्द्र बज्यू तामाड॰
-ममता मोक्तान
-अमर सरोबर
-रश्मिला लामा पाख्रीन

सल्लाहकारहरू:
-चण्डिकलाल घिसिड॰
-सूर्य दोड॰ तामाड॰
-बिनी घ्लान
-दुर्गा लामा

21/05/2014

गत १६ मै शुक्रबारका दिन,नेपाल तामाङ समाज इजरायलले आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरिएको छ। सो अधिबेशनले माया लामा बम्जन तामाङ्को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ,उहाँहरु सम्पुर्णलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको लागि शुभ कामना ।

तामाङ चौतारी समूह, काठमाडौं ।

Photos 27/04/2014

Audience for 2nd Tamang Film and Music Award-2071...

23/04/2014

अब १ मात्र दिन बाँकी !

हामी कार्यक्रम "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१" लाई अन्तिम निष्कर्ष दिने तयारीमा जुटिरहेका छौं । राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा हाम्रो यो सकारात्मक पहलमा सहयोग हामीलाई प्राप्त भैरहेको छ । हामी हाम्रा ती सहयोगी मनहरुलाई हृदयदेखि नै धन्यबाद अर्पण गर्न चाहन्छौ । यस कार्यक्रममा हाम्रा प्रिय मनहरुको उपस्थिती हाम्रो लागि खुशीको कुरा हुनेछ । उपस्थित हुन असमर्थ हाम्रा शुभचिन्तकहरुको लागि माउन्टेन टेलिभिजनबाट प्रत्यक्ष प्रसारन र बिभिन्न रेडियो स्टेशनहरुमा प्रत्यक्ष प्रसारन गर्दै उपस्थितिको आभास दिलाउने छौ ।

कार्यक्रम हुने स्थान: आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौं ।
मिती:२०७१ साल बैशाख ११ गते, बिहीवार
समय:दिउँसो ठीक १ बजे

16/04/2014

हाम्रो कार्यप्रती समर्थन जनाउदै सहयोगि हातहरु अझै जाँघिदै छन् । हामी यहाँहरुको यो सौहार्द्धताको लागि हार्दिक आभारी छौ । तामाङ म्युजिक एन्ड फिल्म अवार्डको दोश्रो संस्करण"तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१" को लागि थप सुरेश तामाङ(सिक्किम), सुरेन्द्र थिङ तामाङ(दुबई), नानु तामाङ गोले (दुबई) बाट सहयोग प्राप्त भएको खबरले तामाङ चौतारी समूह अत्यन्तै खुशी भएको छ ।

तामाङ गीत-संगीत र तामाङ चलचित्रको गुणस्तरीयताको लागि हामीले थालेको यो कार्य सम्पूर्ण तामाङ र तामाङ संघसंस्थाको भएको हुनाले यस कार्यमा सहयोग गर्न हामी सदैब अव्हान गर्दछौँ । हामीसमक्ष थुप्रै सहयोगि हातहरु जुटिसकेको छ । ती सहयोगि मनहरु प्रती हामी आभारी ब्यक्त गर्दै थप हातहरुको अपेक्षा राख्दछौ ।

अन्त्यमा, हाम्रो यस सकारात्मक पहलमा हातमा हात मिलाई नैतिक, भौतिक तथा आर्थिक रुपमा सहयोग गरि साथ दिइरहनुभएका विभिन्न संघसंस्था तथा महानुभावहरु नेपाल तामाङ कलाकार संघ, नेपाल तामाङ संस्कृति घेदुङ, तामाङ संचार समूह, तामाङ संघ कोरिया, तामाङ घेदुङ हङकङ, तामाङ घेदुङ कुवेत, तामाङ सोसाइटी New South Wales, Nikko Japanese Language School, Tokyo World Language Academy Nepal, Nova College, सीबि लामा (कान्तिपुर सेभिङ एण्ड के्रडिट को अपरेटिभ), राम लामा(गतिशिल ओभरसिज), Shailung international education pvt.ltd, बौद्ध कल्याण गुठी, मोहन विक्रम लामा(चेसुङ नेपाली वाइन), प्रविन मोक्तान(श्रीदिवा स्कुल), मानध्वज स्मृति प्रतिष्ठान(सामाखुशी), भरत लामा (अमेरिका), ङिमा पाख्रिन (अमेरिका), सृजना लामा (अमेरिका), बुद्ध लो (Lo Production, California), उमा डुम्जन तामाङ (युके), हरि चन्द्र लामा (जापान), मनोहर लामा(न्युजिल्याण्ड), राजेन्द्र लामा(जापान), चन्द्रमान लामा(जापान), रेशम ग्याम्देन तामाङ (जापान), सुनिता तामाङ ब्लोन(पोर्चुगल), नेपाल जीत लामा(बौद्ध), लक्ष्मी घिसिङ(काठमाण्डौ), रञ्जिता ब्लोन(एभरेष्ट फेसन होम नरेन्द्र वाइबा(काठमाण्डौ), अमर लामा(दक्षिण कोरिया), राधा लामा(दुबाई), नवराज घिसिङ(साउदी अरब), अविरल तामाङ(अस्ट्रेलिया), स्वयम्वर सिं लामा(दक्षिण कोरिया), डोंगा शेर्पा (Excellency Beauty salon, Bouddha), सुनिता पाख्रिन (इजरायल), मिलन थिङ(कुवेत), सुरेन्द्र थिङ(दुवाई), सुरेशमान रुम्बा(कतार), सुरेश लामा (सिक्किम), पासाङ लामा(भक्तपुर), तेन्जिङ योञ्जन तामाङ(कोरिया), राजिव लामा(जापान), कर्मा दोङ तामाङ(जापान), नानु तामाङ गोले(दुबई)।

04/04/2014

हाम्रा गतिबिधिहरुमा यहाँहरुको साथ र सहयोगबिना हामी अधुरो-अपुरो नै रहन्छौ । हाम्रा सहयोगी मनहरुप्रती तामाङ चौतारी समूह सदैब आभारी रहनेछ । पहिलो "तामाङ फिल्र्म एन्ड म्युजिक अवार्ड-२०६७" को सफलतापुर्बक सम्पन्न गर्न हाम्रा सहयोगी हातहरु/मनहरु लाई हार्दिक धन्यवाद दिदै दोश्रो संस्करन "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१" मा पनि यहाँहरुबाट सोही खाले आर्थिक, नैतीक र भौतिक सहयोगको लागि हामी अनुरोध गर्न चाहन्छौ । तामाङ गीत संगीत तथा फिल्मको संख्यात्मक भन्दा गुनात्मक बिकासको लागि हामीले यो कार्य थालेका हौ ।

हालसम्म हामीलाई बिभिन्न देशहरुबाट बिभिन्न आर्थिक सहयोग गर्ने सहयोगी हातहरु प्राप्त भएको छ । जसमा सुनिता लामा पाख्रिन (इजरायल), सुरेशमान रुम्बा(कतार), मिलन थिङ पाराङ (कुवेत) बाट सहयोग प्राप्त भएको छ ।

हाम्रो यस कार्यमा हालसम्म भरत लामा (अमेरिका), निमा लामा (अमेरिका), उमा डुम्जन तामाङ (युके), हरिचान्द्र लामा (जापान), राजेन्द्र लामा (जापान), चन्द्र मान लामा (जापान), रेशम गाम्देन लामा (जापान), सुनिता तामाङ ब्लोन (पोर्चुगल), लक्ष्मी घिसिङ (काठ्मान्डौ), रन्जिता ब्लोन (एभरेस्ट फेशन होम), भवेश घिसिङ (हङ्कङ), नरेन्द्र वाइबा (काठ्मान्डौ), अमर लामा (दक्षिन कोरिया), राधा लामा (दुबई), नवराज घिसिङ (साउदी अरब) र अन्य बिभिन्न ब्यक्ती र संघ सस्थाहरुबाट सहयोग प्राप्त भएको छ । हामी हाम्रो (हामी सम्पूर्ण तामाङ समुदायको) यस कार्यक्रममा सहयोगको लागि थप सहयोगि हातहरुको लागि आह्वान गर्न चाहन्छौ ।

20/03/2014

तामाङ समुदायको कला, संस्कृति, भेषभुषा, धर्म, संस्कार, साहित्य, संगीत र परम्परा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पु¥याउदै आउनु भएको यहाँहरुकोको योगदानप्रति यो क्षेत्र सदैव ऋणी, अनुग्रहित तथा कृतज्ञ रहेको छ । गतिशिल समाजको परिवर्तनशील समयको माहोलमा हामीबाट पनि सकारात्मक रुपमा केही परिवर्तन गर्न सकिन्छ कि भन्ने हेतुले तामाङ चौतारी समुह र तामाङ चलचित्र संघले संख्यात्मकता भन्दा पनि गुणात्मकतामा विकास गरि मुलुकै साँस्कृतिक धरोहरको रुपमा रहेको तामाङ फिल्म र गीतको विकास र विस्तारको लागि यही बैशाख ११ गते गर्न लागिएको तामाङ फिल्म एण्ड म्युजिक अवार्ड तथा साँस्कृतिक महोत्सवलाई सफल पार्न सकारात्मक पहलको रुपमा सहयोगको अपेक्षा लिई हामी तपाईहरु माझ आई पुगेका छौंं ।

हाम्रा गतिविधिहरुमा तपाईले प्रोत्साहित नगरेसम्म सार्थक र सफल हुदैन । हाम्रा अवधारणाहरु तपाईको स्नेहित सद्भाव नपाएसम्म पुरा हुदैन, त्यसैले हाम्रा यस पहललाई अत्यन्तै सकारात्मक तथा सहयोगात्मक भावनाका साथ कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं साथै सहयोग र सदभाव प्रति तामाङ समुदाय यहाँप्रति सदैव आभारी रहनेछ ।

संयोजक विनोद तामाङ
दोश्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड तथा साँस्कृतिक महोत्सव

Photos 17/03/2014

सहयोगको लागि आह्वान...

Photos 07/02/2014
ललितपुर बतासे डाँडामा रहेको गुम्बा उद्घाटनमा: 26/11/2013

गेसे निमाले निर्माण गर्नु भएको मंसिर ९ गतेको गुम्बा उद्घाटनमा:

MUSICAL INSTRUMENTS OF TAMANG 26/11/2013

MUSICAL INSTRUMENTS OF TAMANG 1. Damphu- is a double-sided disk-shaped drum topped with leather and with a long wooden handle.This is a very rare musical instrument belonging to the ind…

नेपाल तामाङ घेदुङ इजरायलद्वारा पिडित सुनिल घिसिङ्लाई आर्थिक सहयोग 26/11/2013

नेपाल तामाङ घेदुङ इजरायलद्वारा पिडित सुनिल घिसिङ्लाई आर्थिक सहयोग नेपाल तामाङ घेदुङ इजरायलले करेन्ट लागेर अपांग भएका रामेछाप लखनपुर निवासी पिडीत सुनिल घिसिङ्गको उपचारको लागि एकमुष्ट रकम रू ८७,५००(सतासी हजार पाच सय )हस्तान…

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Thamel
Kathmandu