PSC SET

PSC SET

Share

लोक सेवा तयारीको साझा चौतारी

07/02/2026

शाखा अधिकृतमा साेधिएकाे कार्बन उत्सर्जन क्षेत्र क्रम:
कृषि,उर्जा,उधाेग, फाेहर

Photos from PSC SET's post 28/01/2026

आजकाे गाेरखापत्रमा छापिएको लाेकसेवा सामग्री ।

28/01/2026

चसक्क !

26/01/2026

संघीय लोकसेवा आयोग नायब सुब्बा २०८१/०८२ को विज्ञापनमा खुला १ नम्बर सिफारिस हुने उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्क !

24/01/2026

कार्वन व्यापार ।

24/01/2026

पाक्न लागेकाे के हाेला ?
अनुमान गर्नुहाेस ।

24/01/2026

हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात ।
स्राेत: RONB

23/01/2026
23/01/2026

नेपालले इतिहासमै पहिलो पटक ८ अर्बको कार्बन बेच्दै, अमेरिकी संस्थासँग आज सम्झौता

~~ नेपालले इतिहासमै पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा 'कार्बन क्रेडिट' बिक्री गर्ने भएको छ। वन जोगाएबापत प्राप्त हुने कार्बन बिक्रीका लागि नेपाल सरकार र अमेरिकी संस्था ‘इमर्जेन्ट’ बीच आज (शुक्रबार) ऐतिहासिक सम्झौता हुँदैछ।

यो सम्झौतासँगै नेपाल कार्बन व्यापारको विश्व बजारमा प्रवेश गर्नेछ। सम्झौता अनुसार नेपालले करिब ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्नेछ, जसबाट ५ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) आम्दानी हुने अपेक्षा गरिएको छ। कार्बनको प्रकृति र गुणस्तर (पाथवे) का आधारमा नेपालले प्रति क्रेडिट १० देखि २५ डलरसम्म मूल्य प्राप्त गर्नेछ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वन संरक्षण गरेबापत नेपालले यो कार्बन क्रेडिटको हक दाबी गरेको हो। नेपालको कार्बन खरिद गर्ने संस्था ‘इमर्जेन्ट’ मा अमेरिका, बेलायत, नर्वे र दक्षिण कोरियाजस्ता राष्ट्रहरूका साथै अमेजन, गुगल र युनिलिभर जस्ता बहुराष्ट्रिय कम्पनीहरू आबद्ध रहेका छन्।

सरकारले कार्बन व्यापारबाट प्राप्त हुने रकमलाई वन संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन र दिगो विकासका कार्यक्रममा खर्च गर्ने जनाएको छ। यो सम्झौताले नेपालको सन् २०५० सम्मको ‘नेट–जिरो’ (शून्य कार्बन उत्सर्जन) लक्ष्य पूरा गर्न ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको छ।
स्राेथ: कृषि सुचना

Photos from PSC SET's post 23/01/2026

भारी बिज्ञापन ✍️✍️✍️
कर्मचारी सञ्चयकोष
नागरिक लगानी काेष
सामाजिक सुरक्षा काेष
निक्षेप तथा कर्जा सुरक्षण काेष

23/01/2026

बसन्त पञ्चमी वा सरस्वती पुजाकाे सबैलाई हार्दिक शुभकामना ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu