PSC SET

PSC SET लोक सेवा तयारीको साझा चौतारी

गजबै बनाएछ नि 😁।सेवा लाइनमा हाेइन अनलाइनमा दिने भन्थे 😁😂
05/08/2026

गजबै बनाएछ नि 😁।
सेवा लाइनमा हाेइन अनलाइनमा दिने भन्थे 😁😂

23/07/2026

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

'फिफाकाे ड्रिम इलेभेनमा भाेजिन्हा र हलान्ड पनि समावेश'विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भर्खरै सम्पन्न पुरुष विश्वकप २...
23/07/2026

'फिफाकाे ड्रिम इलेभेनमा भाेजिन्हा र हलान्ड पनि समावेश'
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भर्खरै सम्पन्न पुरुष विश्वकप २०२६ को उत्कृष्ट टोली अर्थात् 'ड्रिम इलेभेन' सार्वजनिक गरेको छ। प्रतियोगिताभर विश्वभरका समर्थकहरूले गरेको मतदानका आधारमा फिफाले ४-३-३ को फर्मेसनमा ११ सदस्यीय टोली चयन गरेको छ

लुम्बिनी प्रदेशको सातौं तह, शाखा अधिकृत/लेखा अधिकृतको आ.व.२०८१/८२ को विज्ञापनको २०८३ असार १३ गते सञ्चालन भएको प्रथम पत्र...
21/07/2026

लुम्बिनी प्रदेशको सातौं तह, शाखा अधिकृत/लेखा अधिकृतको आ.व.२०८१/८२ को विज्ञापनको २०८३ असार १३ गते सञ्चालन भएको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना ।

प्रदेश र स्थानीय तहमा कार्यरतले समान तहमा परीक्षा दिए पनि अन्तर्वार्ता दिन नपाइने ।
21/07/2026

प्रदेश र स्थानीय तहमा कार्यरतले समान तहमा परीक्षा दिए पनि अन्तर्वार्ता दिन नपाइने ।

लोकसेवा खुल्ने/नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति ।
21/07/2026

लोकसेवा खुल्ने/नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति ।

आ.व. २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन ।
20/07/2026

आ.व. २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन ।

लाेकसेवा आयाेग नखुल्ने संकेत पाे देखिदैछ त ! के हाे अचम्म ?
20/07/2026

लाेकसेवा आयाेग नखुल्ने संकेत पाे देखिदैछ त ! के हाे अचम्म ?

१२० मिनेट लामो विश्वकप फाइनलको समग्र तथ्याङ्क हेर्नुस् ।
19/07/2026

१२० मिनेट लामो विश्वकप फाइनलको समग्र तथ्याङ्क हेर्नुस् ।

हार्दिक बधाई छ स्पेन !!!❤️❤️❤️❤️अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन!स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समय...
19/07/2026

हार्दिक बधाई छ स्पेन !!!❤️❤️❤️❤️
अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन!
स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा हराउँदै स्पेन फिफा विश्वकप २०२६ विजेता बनेको छ । दोस्रो पटक स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेसले अतिरिक्त समयको दोस्रो हाफमा गरेको गोल निर्णायक सावित भयो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when PSC SET posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PSC SET:

Shortcuts

Share