Dinesh Prasad Yadav-दिनेश प्रसाद यादव

  • Home
  • Nepal
  • Kathmandu
  • Dinesh Prasad Yadav-दिनेश प्रसाद यादव

Dinesh Prasad Yadav-दिनेश प्रसाद यादव लोक सेवा सम्बन्धि सम्पूर्ण update हरुको लागि हाम्रो page मा जोडिनु होला । जन स्वास्थ्य निरीक्षक अधिकृत छैठौं (कटहरिया न.पा रौतहट )

कर्णाली प्रदेश लोक सेवा आयोगले आज मिति २०८१/०२/२६ गते लिएको अ.न.मी.पदको परीक्षामा सोधिएका प्रश्नहरू with Sunny Yadav
08/06/2024

कर्णाली प्रदेश लोक सेवा आयोगले आज मिति २०८१/०२/२६ गते लिएको अ.न.मी.पदको परीक्षामा सोधिएका प्रश्नहरू with Sunny Yadav

🥕🍅🍞🍲🥘🥗🥝खाद्य स्वच्छताले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। यस विश्‍व खाद्य  स्वच्छता दिवसको अवसरमा खाद्य स्वच्छताबारे थ...
07/06/2024

🥕🍅🍞🍲🥘🥗🥝

खाद्य स्वच्छताले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। यस विश्‍व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य स्वच्छताबारे थप जानकारीहरु लिनुहोस् । with Katahariya Nagarpalika

 #सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन...
05/06/2024

#सञ्चय_कोषले_सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।

कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।

👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।

👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।

👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।

👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।

👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
नेपाल सरकारद्वारा औषधि उपचारका लागि सूचीकृत गरिएका अस्पतालहरु :

एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न ।

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री!
05/06/2024

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री!

कोशी प्रदेशमा बिभिन्न समुहका नवौ तहको लोकसेवा दरखास्त दिने म्याद थप तथा परिक्षा मिति संसोधन सम्बन्धि सुचना /
05/06/2024

कोशी प्रदेशमा बिभिन्न समुहका नवौ तहको लोकसेवा दरखास्त दिने म्याद थप तथा परिक्षा मिति संसोधन सम्बन्धि सुचना /

रिक्त दरबन्दी पठाउने सम्बन्धमा ।। 🙏♥️
05/06/2024

रिक्त दरबन्दी पठाउने सम्बन्धमा ।। 🙏♥️

कोशी प्रदेशकोम आब २०८१-८२ का लागि स्वास्थ्य तर्फका नीति तथा कार्यक्रमहरु :
05/06/2024

कोशी प्रदेशकोम आब २०८१-८२ का लागि स्वास्थ्य तर्फका नीति तथा कार्यक्रमहरु :

05/06/2024
05/06/2024

vaccine लगाउने नयाँ तरिका

करार सेवामा  #स्टाफ_नर्स पदपुर्ति गर्ने सम्बन्‍धमा सूचना #वीर_अस्पताल
24/05/2024

करार सेवामा #स्टाफ_नर्स पदपुर्ति गर्ने सम्बन्‍धमा सूचना
#वीर_अस्पताल

22/05/2024

घरभित्र भएका बेला चट्याङ्गबाट बच्ने उपायहरु... ( #भोजपुरी भाषाको सन्देश)
#चट्याङ

विद्यालय नर्स सेवा करारमा लिने सम्बन्धी सूचना !
07/03/2024

विद्यालय नर्स सेवा करारमा लिने सम्बन्धी सूचना !

Address

Kathmandu

Telephone

+9779824841507

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Prasad Yadav-दिनेश प्रसाद यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dinesh Prasad Yadav-दिनेश प्रसाद यादव:

Shortcuts

Share

Category